मेचीनगर, साउन ३१ । धुलाबारीको आम्दा मेची अस्पताललाई स्थानीय व्यवसायी राजकुमार शाहले अस्पतालजन्य सामग्री प्रदान गरेका छन् । शाहकी पत्नी स्वर्गीय विनादेवीको स्मृतिमा उनले आज एक कार्यक्रमका बीच हाइड्रोलिक बेड, ह्विल चियर, सक्सन मेसिन र […]
बिर्तामोड, साउन ३१ । चर्चित पप गायक सविन राई एन्ड दि फ्यारो (म्युजिक ब्यान्ड) सांगीतिक कार्यक्रम झापा बिर्तामोडमा हुने भएको छ । चर्चित गायक राई र फ्यारो ब्यान्डले बिर्तामोडमा रहेको मोक्ष हस्पिटालिटीमा यही भदौ ६ […]
बिर्तामोड, साउन ३१ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यबृद्धि गर्ने निर्णय गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलको १४ रुपैयाँ मूल्यबृद्धि गरेको हो । पेट्रोलियम पदार्थ तथा ग्यासको […]
बिर्तामोड, साउन ३० । राष्ट्रिय परीक्षा बोर्डले ग्रेड बृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन गर्ने भएको छ । कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड बृद्धि परीक्षा […]
बिर्तामोड, साउन ३० । सरकारले जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय गरेको छ । सरकारले भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलेको हो । गत बैशाखमा मन्त्रिपरिषद बैठकले भू–उपयोग नियमावली संशोधनको निर्णय गरेको भए […]
बिर्तामोड, साउन ३० । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र […]
बिर्तामोड, साउन ३० । बिर्तामोडको मनमोहन अस्पतालमा सुत्केरीको उपचारमा लापरबाही भएपछि उत्पन्न विवाद समाधान भएको छ । हिजो साँझ र आज दिउँसो बसेको दुई पक्षीय छलफलले सहमति जुटेको हो । अस्पताल प्रशासन, जनप्रतिनिधि, पीडित परिवार […]
बिर्तामोड, साउन ३० । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था १ लाख राशिको ‘उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ । लघुवित्त सदस्यहरुमाँझ उद्यमशीलता विकासमा उत्कृष्ट काम […]
बिर्तामोड, साउन ३० । बिर्तामोडमा भएको सुत्केरी प्रकरणमा कुनै सहमति नभएको तथा सुत्केरी २७ वर्षीया सिर्जना संग्रौलाको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको परिवारले जनाएको छ । मनमोहन अस्पतालमा सुत्केरी गराएपछि स्वास्थ्य अवस्था जटिल बनेपछि संग्रौलाको चिन्ताजनक […]
डा.ज्योति भुजु लामा (गाइनो अंको सर्जन | पूर्वाञ्चल क्यान्सर हस्पिटल, बिर्तामोड, झापा) बिर्तामोड, साउन ३० । पाठेघरको क्यान्सर महिलाहरुको प्रजनन प्रणालीलाई असर गर्ने क्यान्सर हो । महिलाको शरीरमा एउटा स्ट्रोजन हर्मोन हुन्छ । त्यो हर्मोन […]