बिर्तामोड, साउन २९ । जापानस्थित पहाडी ग्रामीण सहर तोनो नगरका प्रतिनिधिहरु झापाको अर्जुनधारा नगरपालिकासँग भगिनी सम्बन्ध बनाउन आएका छन् । जापानका लागि नेपालका राजदुत डा.दुर्गाबहादुर क्षेत्रीको नेतृत्वमा जापानको तोनो सिटीका मेयर काजुहिको तादाको प्रतिनिधि कानाको […]
बिर्तामोड, साउन २९ । झापाको कनकाईबाट नियमित रुपमा प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक नवौँ वर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाइन संस्करणसहित प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार […]
बिर्तामोड, साउन २९ । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स सेवा बन्द गरेसँगै झापाका रेमिट्यान्स भुक्तानी गर्ने एजेन्टहरु (मनि ट्रान्सफर) ले सेवा बन्द गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको कारण नै हुन्डी कारोबारमा […]
बिर्तामोड, साउन २९ । पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल सोमबार आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनलाई बिहानैदेखि संगीतकर्मी, शुभचिन्तक, साथीभाई एवम् फ्यानहरुले शुभकामना दिइरहेका छन् । सानो उमेर र छोटो समयमै साङ्गीतिक क्षेत्रमा स्थापित […]
बिर्तामोड, साउन २८ । करिब ९ वर्षदेखि हल्का पेय पदार्थ तथा जुस उत्पादन गर्दै आएको झापाको अर्जुनधारा ५ मा रहेको साम्भवी फुड एन्ड बेभरेजेज प्रालिले नयाँ जुस (पेय पदार्थ) बजारमा ल्याएको छ । कम्पनीले जुसिका […]
बिर्तामोड साउन २८ । कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उपचार कोषलाई दुई लाख एक रुपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा चौम्लागाईंले आइतबार उक्त […]
मेचीनगर, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चारआलीस्थित प्रतिभा युवा क्लबको आयोजनामा आज ९शनिबार० ‘ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण अभियान’ चारआलीमा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेशसभा सदस्य सविना बजगार्ईं रहेको कार्यक्रममा स्थानीय […]
बिर्तामोड, साउन २७ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को आसन्न १४ औँ महाधिवेशनका लागि कोशी प्रदेशबाट एक पदाधिकारीसहित चारजनाले आकांक्षा व्यक्त गरेका छन् । आज इटहरीमा सम्पन्न संघको झापा, मोरङ र सुनसरीका अध्यक्ष तथा […]
बिर्तामोड, साउन २७ । जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि सौर्य एयरलाइन्सले एकैचोटि तीनवटा ‘एटिआर’ जहाज ल्याउने भएको छ । सौर्यले हाल दुईवटा जेट इन्जिन जहाजबाट आन्तरिक उडान गर्दै […]
काँकरभिट्टा,साउन २६ । सीमावर्ती क्षेत्रको सुरक्षा र निगरानी बढाउन पूर्वी नाका काँकरभिट्टामा सिसी क्यामेरा जडान गरिएको छ । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुईवटा सिसी क्यामेरा जडान गरिएका छन् । सिसी क्यामेरा […]