Category: 'हाम्रो झापा'

एसइइ आजदेखि, झापामा १५ हजार ८२२ परीक्षार्थी
११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक ल्याउनैपर्ने बिर्तामोड, चैत १५ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा आजदेखि सुरु हुँदैछ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसइइ परीक्षा बिहान ८ बजेदेखि ११ […]
अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि व्यवस्था विभागको निर्देशन
बिर्तामोड, चैत १५ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रामक प्रचार गरी बिक्री वितरण गर्ने गरिएको पाइएकाले अनलाइन फार्मेसी बन्द […]
मेची नदी तैरिएर भारत प्रवेश गर्ने बंगालादेशी र नेपाली पक्राउ
मेचीनगर, चैत १५ । नेपालबाट अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा एक बंगालादेशी र एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् ।काँकरभिट्टा नाकाबाट भारत प्रवेश गर्न लागेका बंगालादेशी नागरिक ३४ वर्षीय आलम गिर हुसेन […]
बिर्तामोडमा कुष्ठरोगीको संख्या १११
बिर्तामोड, चैत १४ । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १११ जना पुगेको छ । सबैभन्दा बढी कुष्ठरोगी वडा नम्बर ३ मा १९ जना रहेका छन् । त्यस्तै, वडा नम्बर १ मा १३ जना, वडा नम्बर २ […]
कोइला व्यवसायी संघ झापाको अध्यक्षमा बस्नेत
बिर्तामोड, चैत १४ । कोइला व्यवसायी संघ झापाको अध्यक्षको अध्यक्षमा बिर्तामोडका व्यवसायी विनोद बस्नेत चयन भएका छन् । झापाका कोइला व्यवसायीहरुको आज बिर्तामोडमा भएको भेलाले बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । बस्नेत […]
हात्ती आक्रमणबाट पत्नीको मृत्यु, पति गम्भीर घाइते
बिर्तामोड, चैत १४ । झापाको शिवसताक्षीमा जङ्गली हात्तीको आक्रमणबाट एकै परिवारका एकजनाको मृत्यु र एकजना घाइते भएका छन् । बुधबार साँझ हात्तीले आक्रमणमा गर्दा शिवसताक्षी-११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको प्रहरीले जनाएको छ […]
सात महिनायता सहारा नेपालको बाह्य ऋण शून्य, नेपालकै ‘टप वान’ सहकारी
बिर्तामोड, चैत १४ । नेपालका ३१ हजार ३६३ सहकारीमध्ये झापाको सहारा नेपाल साकोस लगातार नेपालको सबैभन्दा ठुलो सहकारी संस्थामा पर्न सफल भएको छ । कारोबार र सदस्य सञ्जाल दुवै हिसाबले सहारा नेपाल नेपालकै ठुलो संस्थाको […]
परीक्षा कसरी दिने ? शिक्षक, अभिभावक र विद्यार्थीलाई केही ‘टिप्स’
बिर्तामोड, चैत १४ । विद्यार्थीको सिकाइ र बुझाइको मापन गर्न, उपलब्धि देखाउन, लक्ष्य प्राप्तिमा सहयोग गर्नका लागि परीक्षा लिने गरिन्छ। हरेक विद्यार्थीको एउटै लक्ष्य हुन्छ कि परीक्षा कसरी पास गर्ने, कसरी राम्रो अंक ल्याउने । […]
बिर्तामोडमा चक्कु प्रहार : पाँचजना पक्राउ, घाइते सुनिरामको अवस्था गम्भीर
बिर्तामोड, चैत १३ । आज राति ०८ः२० बजे बिर्तामोडको पश्चिम बस स्टेन्डमा चक्कु प्रहारबाट घाइते भएका युवाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चक्कु प्रहारबाट घाइते युवा बिर्तामोड-१ का २३ वर्षीय सुनिराम […]