मेचीनगर, साउन २२ । धार्मिक तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले झापाको मेचीनगर १ मा मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रमा धार्मिक मेलाको आयोजना गरिने भएको छ । नाग पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक […]
झापा, साउन २२ । झापा जिल्ला अदालतले धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामको पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक तान्छोकहाङ लिम्बूको मृत्यु भएको घटनामा विद्यालयका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ […]
बिर्तामोड, साउन २२ । इजाजत बिना तथा दर्ता नगरी औषधि बिक्री गर्ने तीनजनालाई झापाको दमकबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक-७ निवासी २६ वर्षीय दिपेश खड्का, दमक-६ निवासी ३३ वर्षीय रोशनकुमार साह र […]
धुलाबारी, साउन २१ । सामुदायिक वन मेचीनगर महासंघको आयोजनामा वन ऐन तथा सामुदायिक वन सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर–९ स्थित थोप्लेविरान सामुदायिक वनको सभाहलमा आज (आइतबार) आयोजित प्रशिक्षणमा वन ऐनमा […]
बिर्तामोड, साउन २१ । झापाको बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्धको खोप लगाउन सुरु गरेको छ । आज (आइतबार) वडा नम्बर १० मा रहेको सफल गाई फार्मबाट यो रोग विरुद्वको खोप लगाउन […]
बिर्तामोड,साउन २० । कोशी सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२३ का लागि आगामी भदौं ९ गतेदेखि अडिसन सुरु हुने भएको छ । ‘कला तपाईको, मञ्च हाम्रो’ भन्ने मुल नाराका साथ सनमुन मोशन पिक्चर्सको आयोजनामा भदौ ९ […]
धुलाबारी,साउन २० । झापाका साप्ताहिक पत्रकारहरु संगठित भएका छन् । आज (शनिबार) झापा मेचीनगर–९ स्थित खुट्टीडाँगी वन सिमसार क्षेत्रमा सम्पन्न भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको हो । समितिको […]
मेची भन्सार राजश्व छली प्रकरण बिर्तामोड, साउन १९ । राजश्व अनुसन्धान कार्यालय इटहरीले मेची भन्सारबाट बाहिरिएको कन्टेरले राजश्व छलेको पुष्टि भएसँगै धरौटी बापतको रकम लिएर कन्टेनर छाडेको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश […]
बिर्तामोड, साउन १९ । नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो । महाशाखाका किटजन्य रोग नियन्त्रण […]
बिर्तामोड, साउन १९ । पछिल्लो समय बर्सेनि ओरालो लागेको अलैँचीको भाउ छ वर्षयताकै उच्च भएको छ । पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ पाउने भएपछि कृषक खुसी भएका छन् । नयाँ उत्पादन बजार निस्कनै लाग्दा […]