Category: 'हाम्रो झापा'
झापा गोल्डकपको उपाधिका लागि आज एपिएफ र मछिन्द्र खेल्दै
बिर्तामोड, फागुन ४ । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधिका लागि आज मछिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् । झापा गोल्डकपमा मछिन्द्र पहिलोपटक फाइनल पुगेको हो भने […]
आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
बिर्तामोड, फागुन ३ । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ […]
पश्चिमी वायुको प्रभाव कायमै
बिर्तामोड, फागुन ३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ, भने बाँकी भूभागमा […]
झापाको १२ ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ
बिर्तामोड, फागुन ३ । झापाको १२ ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ गरिने भएको छ । फागुन २१ गतेको निर्वाचनमा आपराधिक तत्वहरूबाट हुनसक्ने अपराध रोक्नका लागि पूर्वतयारीस्वरुप जिल्लाको १२ ठाउँमा सेनाको बम डिस्पोजल टोली […]
प्रज्ञा एकेडेमीको वार्षिकोत्सव तथा फुड फेस्टिबल
बिर्तामोड, फागुन ३ । झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमी चन्द्रगढीले ३५ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा फुड फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रज्ञा एकाडेमीले यसपटक […]
बिर्तामोडमा गाई करणी गर्ने भारतीय नागरिक रोय पक्राउ
बिर्तामोड, फागुन ३ । झापाको बिर्तामोडमा पशुसँग अप्राकृतिक यौन क्रिया गरिरहेको अवस्थामा एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल, अलीपुरद्वार घर भई हाल बिर्तामोड–२ चैतुबारीस्थित कनकाई प्लाई फ्याक्ट्रीमा […]
भद्रपुरमा लागुऔषधसहित पाँचजना पक्राउ
बिर्तामोड, फागुन २ । झापाको भद्रपुरबाट लागुऔषध ब्राउन सुगरसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेहरुमा भद्रपुर-८ सगरमाथा बस्ने २८ वर्षीय कृष्ण राजवंशी, सोही ठाउँ बस्ने १८ वर्षीय निशान मोहमद, १९ वर्षीय इमरान […]
बुद्धशान्तिमा ट्रक पल्टिँदा चारजना घाइते
बिर्तामोड, फागुन २ । झापाको बुद्धशान्तिमा काठको गोलिया बोकेको ट्रक पल्टिँदा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुद्र्धटनामा घाइते हुनेमा ट्रक चालक अर्जुनधारा-१० बस्ने ४० वर्षीय अनुकुमार चौधरी, सोही ठाउँ बस्ने २८ वर्षीय […]
आर्मीमाथि शानदार जित निकाल्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा
बिर्तामोड, फागुन २ । विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक […]


