Category: 'हाम्रो झापा'
सहकारी नेता अधिकारीमाथि रकम हिनामिनाको आरोप
बिर्तामोड, कात्तिक २७ । झापा भद्रपुरका सहकारी नेता घनश्याम अधिकारीमाथि सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ । बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्ष हुँदा उनले ४ लाख ६० हजार २०० रुपैयाँ हिनामिना गरेको […]
विराट अर्जुन सहकारीको अध्यक्षमा पुनः खरेल
बिर्तामोड, कात्तिक २७ । झापाको बिर्तामोडमा रहेको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको अध्यक्ष पदमा पुनः नविन (नवराज) खरेल निर्विरोध निर्वाचित भएका छन् । यसअघि तीन कार्यकाल अध्यक्ष रहिसकेका बिर्तामोडका सफल व्यवसायी खरेल आगामी चारवर्षे कार्यकालका […]
दश वर्षपछि अलैँची प्रतिमन एक लाख, घट्दै उत्पादन
बिर्तामोड, कात्तिक २७ । एक दशकपछि अलैँचीको मूल्य प्रतिमन (४० केजी) करिब एक लाख हाराहारीमा पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २० हजारसम्म आएको […]
यु-१३ फुटबलको उपाधि विशालपुर पृथ्वीनगरलाई
भद्रपुर, कात्तिक २६ । झापा भद्रपुरको कलवलगुढीमा सम्पन्न यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि भद्रपुरको विशालपुर फुटबल एकाडेमी पृथ्वीनगरले जितेको छ । आज भएको फाइनल खेलमा विशालपुरले छिमेकी टिम भद्रपुर ब्लेजर्सलाई टाइब्रेकरमा […]
सडक दुर्घटनामा घाइते हल्दिबारीका मर्डीको मृत्यु
बिर्तामोड, कात्तिक २६ । एक साताअघि सडक दुर्घटनामा गम्भीर घाइते भएका झापा हल्दिबारीका सुमन मर्डीको मृत्यु भएको छ । कात्तिक १८ गते भद्रपुर-१० त्रिवेणी टोलस्थित धनुषमोडबाट केन्द्रमोडतर्फ जाँदै मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उनी घाइते भएका […]
गर्भपतनमार्फत शिशु जन्माएर भाग्ने बिर्तामोडकी एक महिला पक्राउ
बिर्तामोड, कात्तिक २६ । झापाको हल्दिबारीमा गर्भपतन गराएर भागेकी महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ । गोलधापमा रहेको द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा गर्भपतन गराएर भागेकी महिलालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको […]
भद्रपुरका क्रिकेटर महतो राष्ट्रिय टिममा
भद्रपुर, कात्तिक २६ । झापाको भद्रपुरका युवा क्रिकेटर विपिनकुमार महतो पहिलोपटक राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । उनी कोशी प्रदेशबाट टिममा पर्ने एक्ला खेलाडी हुन् । भद्रपुर-८ का तीव्र गतिका बलर महतो १९ वर्षमुनिको […]
यु १३ फुटबल : उपाधिका लागि विशालपुर र भद्रपुर ब्लेजर्स खेल्दै
भद्रपुर, कात्तिक २५ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत उपाधिका लागि विशालपुर एकाडेमी पृथ्वीनगर र भद्रपुर ब्लेजर्स खेल्ने भएका छन् । आज भएको सेमिफाइनल खेलमा विशालपुरले काँकरभिट्टा फुटबल […]
यु-१३ फुटबल : काँकरभिट्टाविरुद्ध भद्रपुर ब्लेजर्स र हल्दिबारीविरुद्ध विशालपुर खेल्दै
भद्रपुर, कात्तिक २५ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगितामा आज दुई सेमिफाइनल खेल हुँदै छन् । हिजो भएको लिग चरणको अन्तिम खेलमा भद्रपुर ब्लेजर्स, हल्दिबारी गाउँपालिका र विशालपुर […]


