Category: 'हाम्रो झापा'
झापालीको रकम लुट्ने सातजना पक्राउ
बिर्तामोड, भदौ २३ । घुम्न गएका झापा बाह्रदशीका दुईजना युवाका साथबाट रकम लुट्ने सातजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । झापा बाह्रदशी–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतका साथबाट दुई लाख […]
लेखा अधिकृत गिरीद्वारा सामाजिक संस्थालाई स्मार्ट टिभी प्रदान
बिर्तामोड, भदौ २३ । सामाजिक कार्यलाई निरन्तरता दिँदै झापा अर्जुनधारा-५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामाजिक संस्थालाई टेलिभिजन प्रदान गरेका छन् । अर्जुनधारा ५ स्थित पानीकलमा रहेको बागेडाँगी सामुदायिक […]
दमकको गौ हत्यामा संलग्न विष्ट पक्राउ
दमक, भदौ २२ । झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हाल दमक-५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार, जोख्ने तराजु […]
कार्कीद्वारा जन्मदिनमा ‘व्यवसायी राहत कोष’मा एक लाख सहयोग
बिर्तामोड, भदौ २२ । झापा बिर्तामोडका युवा व्यवसायी तथा समाजसेवी युवराज कार्की पर्वतले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेका छन् । संघले एक करोड रुपैयाँ बराबरको व्यवसायी […]
बिएन्डसी मेडिकल कलेजले एमबिबिएसका लागि पायो ५० सिट
बिर्तामोड, भदौ २२ । चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबिबिएस अध्यापनका लागि सिट निर्धारण गरेको छ ।आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो । दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको […]
काँकरभिट्टाबाट अवैध कपडा बरामद
बिर्तामोड, भदौ २० । प्रहरीले झापाको मेचीनगरका विभिन्न स्थानबाट भनसार छलेर ल्याइएको कपडा बरामद गरेको छ । कपडा धनीबारे प्रहरी अन्योल छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर […]
झापासहित देशभर चौबीसै घण्टा पानी पर्ने
बिर्तामोड, भदौ २० । देशभर मनसुनी वायुको प्रभाव रहेको बेला झापासहित पूर्वी नेपालमा मौसम परिवर्तन भएको छ । बिहान २ बजेदेखि एक घण्टासम्म सुख्खा चट्याङ परेको थियो । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको […]
न्युटन्स एजुकेसन एकेडेमीलाई ‘बेस्ट टुरिजम क्लब अवार्ड’
बिर्तामोड, भदौ १९ । झापा बिर्तामोडको न्युटन्स एजुकेसन एकेडेमी देशभरका दुई क्लबमध्ये एकका रुपमा राष्ट्रिय पर्यटन सम्मेलनका लागि छनोट भएको छ । टुरिजम रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युटले हरेक वर्ष आयोजना गर्ने सम्मेलनका लागि देशभर गठित […]
भद्रपुरका उद्योगी ढकाललाई उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान
बिर्तामोड, भदौ १९ । झापा भद्रपुरका प्रतिष्ठित उद्योगी दिपेश ढकाललाई ‘उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान’ प्रदान गरिएको छ । राजनीतिक, सामाजिक, स्वास्थ्य, शिक्षा र खेलकुद लगायतका क्षेत्रहरुमा आफ्नो कुशल नेतृत्वदायी क्षमता प्रस्तुत गर्दै पुर्याएको योगदानको कदर […]




