Category: 'हाम्रो झापा'
सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईंलाई रिहा
बिर्तामोड, पुस ५ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । दोस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको […]
बुद्धशान्तिमा भएको दुर्घटनामा असई भण्डारी घाइते
बिर्तामोड, पुस ५ । झापाको बुद्धशान्तिमा भएको मोटरसाइकल दुर्घटनामा इलाममा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरी सहायक निरीक्षक ४७ वर्षीय अनिलप्रसाद भण्डारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय […]
बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर सुरु
बिर्तामोड, पुस ५ । झापाको बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु भएको छ । वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्गता समन्वय समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिविर उद्घाटन गरे […]
चर्च ब्वाइज झापा कपको फाइनलमा
बिर्तामोड, पुस ५ । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख […]
समाजसेवामा सक्रिय तुलसादेवीः एक सिजनमै १० लाखबराबर सहयोग
बिर्तामोड, पुस ५ । सामाजिक र धार्मिक कार्यमा सक्रिय तुलसादेवी ओलीले विपन्न परिवारका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेकी छन् । झापाको शिवसताक्षी-४ सालमाराका १३० जना विद्यार्थीलाई उनले जाडोमा आवश्यक न्यानो लुगा (ट्रयाक सुट ) प्रदान […]
बिर्तामोडको पूजा इलेक्ट्रोनिक्स र जय माँ दुर्गा मार्बलमा राजश्वको छापा
बिर्तामोड, पुस ५ । झापा बिर्तामोडका दुई पसलमा भन्सार छलेर अवैध रुपमा सामान ल्याएको आशंकामा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ । राजश्वको टोलीले बिर्तामोडको पूजा इलेक्ट्रोनिक्स स्टोर्स र जय माँ दुर्गा मार्बल सप्लायर्समा […]
मेचीनगरका शर्मा बैंकिङ कसुर मुद्दामा पक्राउ
बिर्तामोड, पुस ५ । झापा मेचीनगरका गुञ्जन शर्मा बैंकिङ कसुर मुद्दामा काठमाडौँबाट पक्राउ परेका छन् । फरार प्रतिवादी रहेका उनलाई हिजो पक्राउ गरिएको हो । मेचीनगर ९ घर भई हाल काठमाडौँ महाराजगञ्जमा बस्दै आएका ४२ […]
झापा कपमा आज फाइनल प्रवेशका लागि सलहेश र चर्च ब्वाइज खेल्दै
बिर्तामोड, पुस ५ । प्रथम झापा कप २०८१ को पहिलो सेमिफाइनल खेल आज सलहेश युवा क्लब सिरहा र चर्च ब्वाइज युनाइटेडबीच हुँदैछ । क्वार्टर फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम […]
झापा कपमा एनआरटी सेमिफाइनल प्रवेश
बिर्तामोड, पुस ४ । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै […]


