Category: 'हाम्रो झापा'
झापामा खनजोत बेगरै मकै खेती
बिर्तामोड, पुस ४ । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड-९, कचनकवल-१ र बाह्रदशी-६ मा […]
दमकमा होटलमा दुई युवतीसँग बसेका व्यक्ति मृत भेटिए
दमक, पुस ४ । झापाको दमक बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा दुईजना युवतीसँग राति बसेका एक व्यक्ति आज बिहान मृत भेटिएका छन् । प्रहरीका अनुसार सिन्धुलीका सुनुवार थर भएका अन्दाजी ४५ वर्षका व्यक्ति मृत […]
मोटरसाइकल दुर्घटनामा मेचीनगरका प्रधानको मृत्यु
बिर्तामोड, पुस ४ । झापाको मेचीनगरमा हिजो राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ६ का ३४ वर्षीय दिवस प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो […]
झापा कपमा आज एनआरटी र चित्लाङ खेल्दै
बिर्तामोड, पुस ४ । प्रथम झापा कप २०८१ को अन्तिम क्वार्टर फाइनल खेल आज न्यु रोड टिम (एनआरटी) र चित्लाङ फुटबल क्लबबीच हुँदैछ । डोमालाल राजवंशी रंगशाला बिर्तामोडमा इलाम गोल्डकपको च्याम्पियन एनआरटी र काठमाडौँ जिल्ला […]
झापामा मेचीनगरबाट राष्ट्रपति रनिङ शिल्ड सुरु
मेचीनगर, पुस ३ । मेचीनगर नगरपालिकामा मेचीनगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोखरेलले गरिन् । मेचीनगर […]
झापा कपमा चर्च ब्वाइज सेमिफाइनलमा
बिर्तामोड, पुस ३ । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा […]
सस्तिँदै बिर्तामोडको तरकारी बजार; प्याज ७५, आलु ६५, टमाटर ५७ रुपैयाँ
बिर्तामोड, पुस ३ । झापको बिर्तामोड कृषि थोक बजारमा प्याज, टमाटर लगायत तरकारीको मूल्य पछिल्ला दिन घट्दै गएको छ । आज बुधबार हटिया लाग्ने दिन प्याज प्रतिकिलो अधिकतम ७५ र न्यूनतम ७० रुपैयाँमा कारोबार भएको […]
मिटर बाइपास गरेर विद्युत चोर्ने हल्दिबारीका आठवटा मिटर जफत
बिर्तामोड, पुस ३ । झापाको हल्दिबारीमा मिटर बाइपास गरेर विद्युत चुहावट गरिरहेका आठवटा मिटर जफत गरिएको छ । विद्युत मिटरमा बाइपास गरी विद्युत चुहावट गरिरहेको अवस्थामा हल्दिबारी-१ गोलधापबाट ती मिटर जफत गरिएको अनारमनी वितरण केन्द्रका […]
झापा कपमा आज चर्च ब्वाइज र गोर्खा ब्वाइज खेल्दै
बिर्तामोड, पुस ३ । प्रथम झापा कप २०८१ को तेस्रो क्वार्टर फाइनल खेल आज चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइज स्पोर्टस् क्लबबीच हुँदैछ । डोमालाल राजवंशी रंगशालामा अघिल्लो सिजन पहिलो सहभागितामै झापा गोल्डकपको उपाधि जितेको […]


