Category: 'हाम्रो झापा'
झापा ११ लाई टाइब्रेकरमा हराउँदै एपिएफ फाइनलमा
बिर्तामोड, फागुन १ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब झापाको डोमालाल राजवंशी रंगशालामा जारी एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एफिएफले आयोजकको टिम झापा–११ फुटबल […]
झापामा निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाबारे अन्तरक्रिया
बिर्तामोड, फागुन १ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ झापामा मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । झापाको भद्रपुरमा आज आयोजित निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा विषयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा जिल्ला […]
जबरजस्ती करणी अभियोगमा अर्जुनधाराबाट सुनसरीका पौडेल पक्राउ
बिर्तामोड, फागुन १ । महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा झापाको अर्जुनधाराबाट एक ज्येष्ठ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बस्ने ७४ बर्षका प्रमानन्द पौडेल […]
झापा गोल्डकपमा आज फाइनल प्रवेशका लागि झापा ११ र एपिएफ खेल्दै
बिर्तामोड, फागुन १ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज आयोजकको टिम झापा ११ फुटबल क्लबले पहिलो सेमिफाइनल खेल विभागीय टोली एपिएफ फुटबल क्लबविरुद्ध खेल्दैछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे बिर्तामोडकै क्लब […]
बिर्तामोडमा महिला पत्रकारका लागि खोज पत्रकारिता तालिम
बिर्तामोड, माघ २९ । झापाली महिला सञ्चारकर्मीहरुको साझा संस्था नारी सञ्चार गृह झापाले कोशी प्रदेशस्तरीय खोज पत्रकारिता तालिम सम्पन्न गरेको छ । टेवाको सहयोगमा बिर्तामोडमा सञ्चालित तीन दिने तालिम महिला पत्रकारलक्षित खोज पत्रकारिताका विषयमा रहेको […]
बालबालिकामा पनि हुनसक्छ ग्यास्ट्रिक, यी हुन् थाहा पाउने उपाय
बिर्तामोड,माघ २९। सामान्यतया ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ । यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ । जब बच्चा चिल्लोपिरो, जङ्कफुड खाने गर्दछन् […]
मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, माघ २९ । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको […]
कोशी पाथिभरा इण्डो-नेपाल क्रिकेटको उपाधि भद्रपुरलाई
बिर्तामोड, माघ २९ । कोशी पाथिभरा इण्डो–नेपाल टि–२० क्रिकेट च्याम्पियनसिपको उपाधि आयोजक भद्रपुर क्रिकेट क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसामलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधि रक्षा गरेको […]
टिभिएसको ‘सुनको सगुन’ कार्यक्रम चैत ३ गतेसम्म
बिर्तामोड, माघ २९ । नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष, विवाह र चाडपर्वको अवसर पारेर ग्राहक योजना ‘टिभिएससँग सुनको सगुन’ सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सले विश्व बजारमा बढ्दो सुनको […]


