Category: 'हाम्रो झापा'
बुद्धशान्तिमा फोहोरमैला व्यवस्थापनका लागि इन्सिनरेटर
बिर्तामोड, भदौ ८ । झापाको बुद्धशान्ति गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका लागि इन्सिनरेटरको व्यवस्था गरेपछि फोहोरमैला व्यवस्थापनमा झापाका पालिकाहरूमध्ये अग्रणी बन्ने देखिएको छ । बुद्धशान्ति १ मा पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैलाका लागि […]
ऋण लिएर नतिर्ने मैनालीको घरमा मृत भेटिए बिर्तामोडका प्रसाईं
बिर्तामोड, भदौ ७ । झापा बिर्तामोडका व्यवसायी महेन्द्रप्रसाद प्रसाईं आफूले पैसा दिएका ऋणीको घरमा मृत भेटिएका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको छ भने मैनालीको घरलाई घेराबन्दी गरिएको छ । बिर्तामोड-१ सिनेप्लजा नजिकै घर भएका नरेन्द्र […]
मेचीनगरबाट तीनजना सडक मानवको उद्धार
मेचीनगर, भदौ ७ । झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीनजना सडक मानवको उद्धार गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेलसहितको टोलीले मेचीनगर क्षेत्रमा बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहँदै आएमा मानिसलाई उद्धार गरिएको […]
वाल्मीकि लिङ्कन कलेजका विद्यार्थीद्वारा शैक्षिक सामग्री प्रदान
बिर्तामोड, भदौ ६ । झापा बिर्तामोडको वाल्मीकि लिङ्कन कलेजमा अध्ययनरत विद्यार्थीले बाह्रदशी र काकाईका दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । उनीहरुले गौरीशंकर माध्यमिक विद्यालय र पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान […]
एसियन हाइवेको काम धमाधम
मेचीनगर, भदौ ६ । ३४ अर्ब ९१ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुनेगरी चार लेनको काम अघि बढेको एसियन हाइवेको काम अहिलेसम्म ५.५ प्रतिशत भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियन हाइवे निर्माण धमाधम भइरहेको छ […]
वडा अध्यक्ष सुब्बाको हरित सहर योजनाः प्रादेशिक अस्पतालमा वृक्षरोपण
भद्रपुर, भदौ ६ । भद्रपुर नगरपालिकाका वडा नम्बर ८ को अगुवाईमा प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनमा वृक्षरोपण गरिएको छ । अस्पताल परिसरलाई सौन्दर्यकरण गर्ने उद्देश्यसाथ आज बिहान वृक्षरोपण गरिएको वडा अध्यक्ष गौरव सुब्बा (मनोज) ले […]
घट्यो अलैँचीको निर्यात
बिर्तामोड, भदौ ६ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा अलैँचीको निर्यात केही घटेको छ । गत आर्थिक वर्षभन्दा ३२ करोड रुपैयाँको निर्यात घटेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ७ […]
मेची पुलबाट ब्राउन सुगरसहित बस्नेत र भण्डारी पक्राउ
बिर्तामोड, भदौ ६ । झापा प्रहरीले भारतबाट लागुऔषध भित्र्याउन खोज्ने दुईजनालाई मेची पुलमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक-११ बस्ने २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी-२ बस्ने २४ वर्षकै खुमराज भण्डारी रहेका छन् । […]
शिवसताक्षीमा शिक्षकको पिटाइबाट विद्यार्थी घाइते
बिर्तामोड, भदौ ५ । झापाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन् । कुटपिटबाट घाइते उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । कक्षा ६ मा अध्ययनरत छात्रा […]




