
Category: 'हाम्रो झापा'

फरक क्षमता भएका श्रेष्ठको घर जलेर नष्ट
दमक, फागुन ४ । फरक क्षमता (बायाँ खुट्टा नभएका) भएका गौरादहका भक्तबहादुर श्रेष्ठको घरमा आगलागी भएको छ । गए राति ९ः३० बजेको समयमा गौरादह ९ खजुरबारी बस्ने श्रेष्ठको घरमा खाना पकाउने क्रममा अचानक आगलागी भएको […]
चुडिएको खुट्टा आम्दा अस्पतालमा जोडियो
बिर्तामोड, फागुन ३ । झापाको दमकस्थित आम्दा अस्पतालमा चिकित्सा विज्ञानमा कमै मात्र सफलता प्राप्त गरिने ट्रमाटिक फुट एम्पुटेशन (खुट्टा चुडिएको) उपचार सफल भएको छ।।गत पुस ५ गते झापाको दमक–२ स्थित आम्दा अस्पतालबाट दक्षिण तर्फ ८२२१ […]
अन्तरपालिका क्रिकेटः गौरीगञ्ज र मेचीनगर विजयी
मेचीनगर, फागुन ३ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा सञ्चालन भइरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि २० क्रिकेट प्रतियोगितामा गौरीगञ्ज र मेचीनगर विजयी भएका छन् । पहिलो खेलमा गौरीगञ्ज गाउँपालिकाले हल्दिबारी गाउँपालिकालाई ६१ […]
अरिदमन गण चारआलीमा भूतपूर्व सैनिक सम्मेलन
मेचीनगर, फागुन ३ । नेपाली भूतपूर्व सैनिकहरुको पुनर्मिलन तथा सैनिक सम्मेलन कार्यक्रम झापाको चारआलीमा सम्पन्न भएको छ । भव्य रुपमा सम्पन्न सम्मेलनको आयोजना नेपाली सेना कल्याणकारी बोर्डले गरेको थियो भने कार्यक्रम चारआलीस्थित अरिदमन गणमा भएको […]
सर्पले डस्दा कचनकवलकी महिलाको मृत्यु
बिर्तामोड, फागुन ३ । झापाको कचनकवलमा सर्पले डस्दा एकजना महिलाको मृत्यु भएको छ । आज बिहान ११ः३० बजे कचनकवल १ की ६५ वर्षीया टिकामाया दाहाललाई खेतमा काम गरिरहेको बेला सर्पले डसेको थियो । सर्पले डसेर […]
बिर्तामोडमा व्यवसायीको चुनावः स्वतन्त्र व्यावसायिक प्यानलको उम्मेदवार घोषणा
बिर्तामोड, फागुन ३ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवार घोषणा गरेको छ । अतिथि सदनमा आज आयोजित एक कार्यक्रमका बीच स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवार घोषणा गरेको हो । घोषणा […]
बर्खा स्मृति अन्तरपालिका क्रिकेटमा कनकाई विजयी
मेचीनगर, फागुन २ । कनकाई नगरपालिकाले झापाको बुद्धशान्तिमा सुरु प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बाह्रदशी गाउँपालिकालाई ७२ रनको विशाल अन्तरले हराउँदै कनकाई विजयी भएको हो […]
बुद्धशान्तिमा अन्तरपालिका क्रिकेट सुरु, कनकाई र बाह्रदशी खेल्दै
मेचीनगर, फागुन २ । झापाको बुद्धशान्तिमा एक कार्यक्रमका बीच प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन भएको छ । संघीय संसदकी उपसभामुख इन्दिरा राना मगरले पानसमा दियो बालेर प्रतियोगिताको उद्घाटन गरेकी हुन् । […]
बिर्तामोडमा याडियाको विद्युतीय स्कुटर र साइकलको बिक्री सुरु
बिर्तामोड, फागुन २ । विश्वकै सबैभन्दा ठुलोमध्येको एक इलेक्ट्रिक दुई पांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर बिर्तामोडमा आएको छ । एक कार्यक्रमका बीच भद्रपुररोडस्थित लक्ष्मण मर्केटमा याडिया कम्पनीका विद्युतीय स्कुटरको बिक्री आजदेखि सुरु गरिएको […]