Category: 'हाम्रो झापा'
हल्दिबारीका प्रसाईंलाई हतियार प्रहार गर्ने पौडेल पक्राउ
बिर्तामोड, साउन ३१ । झापाको हल्दिबारीका गंगा प्रसाईं र उनकी बुहारीलाई घरमै आएर हत्या गर्न खोज्ने एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड-९ गरामनी बस्ने अन्दाजी ३४ वर्षीय दिपक पौडेल रहेका छन् । […]
मजदुरलाई मालिक बनाउने कनकाई नगरपालिकाको योजना अलपत्र
बिर्तामोड, साउन ३१ । झापाको कनकाई नगरपालिकामा मजदुरलाई मालिक बनाउने नगरकै अत्यन्तै महत्वकांक्षी योजना अलपत्र परेको छ । स्थानीय तहको पहिलो निर्वाचनपछि नगर क्षेत्रमा रहेका मजदुरलाई मालिक बनाउने महत्वकांक्षी योजनाका साथ कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत […]
मेचीनगरमा मोटरसाइकलल दुर्घटनामा दुईजनाको मृत्यु
मेचीनगर, साउन ३० । झापाको मेचीनगर–१३ कालिझोडामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । हिजो राति साढे ८ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका– १३ कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे. ६ प […]
मेचीनगरमा मोटरसाइकललको ठक्करबाट पैदलयात्रीको मृत्यु
मेचीनगर, साउन ३० । झापाको मेचीनगर–१३ कालिझोडामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे।६ प ८३२० नम्बरको मोटर […]
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड, साउन २९ । झापाको बाह्रदशी गाउँपालिकास्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बाह्रदशी-१ नयाँबस्ती बस्ने ४२ वर्षीय च्याङबा तामाङको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको […]
मानव बेचबिखनको आरोपमा झापाका न्यौपाने पक्राउ
बिर्तामोड, साउन २९ । झापाको कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने मानव बेचबिखनको आरोपमा पक्राउ परेका छन् । ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्याई मानव बेचबिखन गरेको आरोपमा उनलाई सोमबार मानव बेचबखिन अनुसन्धान ब्युरोको टोलीले […]
भद्रपुरका सिर्जन आठ दिनदेखि सम्पर्कविहीन
बिर्तामोड, साउन २९ । झापा भद्रपुरका एक युवक आठ दिनदेखि परिवारबाट सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीको केन्द्रमोड निवासी टिकाराम शिवाकोटीका २० वर्षीय छोरा सिर्जन शिवाकोटी सम्पर्कविहीन भएको […]
थाइल्यान्डमा अर्जुनधाराका विवेकलाई स्वर्ण, प्रिजनलाई कास्य
बिर्तामोड, साउन २९ । झापा अर्जुनधाराका विवेक गिरीले थाइल्यान्डको बैंककमा आयोजित सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । गिरीले पुम्से प्रदर्शनमा स्वर्ण जितेका हुन् । स्वर्ण जित्नका लागि उनले तीन राष्ट्रका खेलाडीसँग […]
दमकबाट पेस्तोलसहित गजमेर पक्राउ
बिर्तामोड, साउन २८ । झापा प्रहरीले दमकबाट पेस्तोलसहित एकजना युवालाई नियन्त्रणमा लिएको छ । आज बिहान ०३ः५५ बजे दमक ५ वानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा खानतलासी गर्दा दमक ८ बस्ने […]




