बिर्तामोड, असोज २० । आशिष चापागाईंको पाँच गोल मद्दतमा वडा नम्बर ३ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर […]
बिर्तामोड, असोज १९ । टाइब्रेकरमा वडा नम्बर ८ लाई पाखा लगाउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत निर्धारित समयमा […]
बिर्तामोड, असोज १९ । चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । भद्रपुररोडको फर्स्ट स्टेप फिटनेसले आयोजना गर्न लागेको प्रतियोगितामा झापाका खेलाडीले मात्र भाग लिन पाउने र त्यसका लागि […]
मेचीनगर, असोज १९ । झापाको मेचीनगरमा मेची नदीले बगाउँदा एकजना महिला बेपत्ता भएकी छन् । स्थानीय पत्रकार तथा शिक्षक देबु बानियाँका अनुसार मेचीनगर-७ पुरानो भन्सारकी ३४ वर्षीया हिमा पोखरेल खरेललाई नदीले बगाएको हो । हिजो […]
बिर्तामोड, असोज १९ । बाढीपहिरोका कारण सडक अवरुद्ध भई आपूर्ति असहज हुँदा झापामा तरकारीको मूल्य दोब्बर बढेको छ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार सबैभन्दा बढी टमाटर महँगिएको छ । टमाटरको थोक मूल्य १४० […]
बिर्तामोड, असोज १८ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तरवडा फुटबल प्रतियोगितामा वडा नम्बर ४ ले शानदार जित दर्ता गरेको छ । आज भएको खेलमा वडा नम्बर ६ लाई ३-० गोलको फराकिलो […]
बिर्तामोड , असोज १८ । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। हिजो साँझ शिवसताक्षीस्थित दुधे–शिवगञ्ज सडकखण्ड वडा नम्बर ११ की ७५ वर्षीया विष्णुमाया विष्टलाई प्रदेश १–०३–० ०१प ४१५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको […]
बिर्तामोड, असोज १८ । झापाको बिर्तामोडमा अवकाशप्राप्त नेपाली सेनाका सदस्यहरुले कार्यालय स्थापना गरेका छन् । आज एक कार्यक्रमका बीच सामाजिक व्यक्तित्व तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कार्यालयको उद्घाटन गरे । नेपाल राष्ट्रिय भूतपूर्व […]
बिर्तामोड, असोज १८ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति झापाको समिति पुनर्गठन गरिएको छ । झापाको बितामोड सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षमा पुनः नवेश गुरुङलाई निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा किरण […]