Category: 'हाम्रो झापा'
उन्नति सहकारीका अध्यक्ष खनालविरुद्ध प्रहरीले गर्यो उजुरी आह्वान
बिर्तामोड, असोज ७ । झापा शिवसताक्षी-३ को उन्नति बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका सेयर सदस्य तथा बचतकर्तालाई उजुरी दिन प्रहरीले सार्वजनिक सूचना निकालेको छ । सहकारीका अध्यक्ष सुमन खनालका विरुद्धमा पीडित नन्दप्रसाद सुवेदीसहित […]
भद्रपुरकी बबिता राजवंशीको भारतमा हत्या
बिर्तामोड, असोज ७ । झापा भद्रपुर नगरपालिका–६ तेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको असोज २ गते भारतमा हत्या भएको प्रहरीले जनाएको छ । उनको शव भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीबारी थानाअन्तर्गतको बिन्नागुरी ग्राम पञ्चायत […]
सोमबारे फुटबलमा राजगढ र दुधे विजयी
बिर्तामोड, असोज ७ । झापाको बिर्तामोड-२ सोमबारेमा आजदेखि सुरु जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा राजगढ एफसी र दुधे युथ क्लबले विजयी सुरुवात गरेका छन् । आज भएको उद्घाटन खेलमा राजगढले शनिश्चरे एफसीलाई टाइब्रेकरमा हराउँदै क्वार्टर […]
हल्दिबारीमा आगलागी, घर जल्दा ९ वटा खसी-बाख्रा मरे
बिर्तामोड, असोज ७ । झापाको हल्दिबारीमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको बताइएको छ । हिजो राति अन्दाजी १ः३० बजेको समयमा हल्दिबारी गाउँपालिका–३ रमाइलो चोक निवासी […]
सोमबारे फुटबल प्रतियोगिता : उद्घाटन खेलमा आज राजगढ र शनिश्चरे खेल्दै
बिर्तामोड, असोज ७ । झापाको बिर्तामोड-२ सोमबारेमा आजबाट सुरु हुने जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ को उद्घाटन खेलमा राजगढ एफसी र शनिश्चरे एफसी खेल्दै छन् । त्यस्तै, आज हुने दोस्रो खेलमा बिर्तामोड युनाइटेडले झिलझिले युवा परिवारसँग […]
झापा ११ पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, असोज ६ । मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकपमा झापा ११ एफसीले सानदार जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतबार दोस्रो क्वार्टर फाइनलमा धरान सिटी एफसीविरुद्ध […]
वंशलद्वारा व्यवसायी राहत कोषमा सहयोग
बिर्तामोड, असोज ६ । बिर्तामोडका व्यवसायी स्वर्गीय रतिराम वंशलको स्मृतिमा उनका छोरा सज्जनकुमार वंशलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’लाई ३१ हजार रुपैयाँ सहयोग गरेका छन् । संघका पूर्वउपाध्यक्ष समेत रहेका सज्जनकुमारले […]
झापाकी समिताको ओमनामा दुर्घटनामा मृत्यु
बिर्तामोड, असोज ६ । ओमानमा कार्यरत झापाकी एकजना महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा समिता बुढाथोकीको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । रुपन्देहीको तिलोत्तमा […]
शिवसताक्षीको उन्नति सहकारीका अध्यक्ष खनालद्वारा सवा करोड हिनामिना
दमक, असोज ६ । झापा शिवसताक्षी–३ मा रहेको उन्नति बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सुमन खनालले बचतकर्ता र सेयर सदस्यहरूको नाममा जम्मा भएको रकम अपचलन गरेर सम्पर्कविहीन बनेका छन् । संस्थाका संस्थापक अध्यक्ष रहेका […]


