Category: 'हाम्रो झापा'

बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
बिर्तामोड, बैशाख २० । झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी–६ निवासी ४५ वर्षीय बन मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाह्रदशी–६ रुपचनबारी स्थितमा प्रदेश […]
बिर्तामोड, अर्जुनधारा, मेचीनगरबाट ब्राउन सुगरसहित चारजना पक्राउ
बिर्तामोड, बैशाख १९ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित झापाको बिर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड-३ का दुईजना, अर्जुनधारा ८ बाट एकजना र मेचीनगर १५ का एकजना रहेका […]
शुभसाइत सहकारीका उपाध्यक्ष कारागार चलान, अध्यक्ष श्रेष्ठ र सदस्यहरु अझै फरार
बिर्तामोड, बैशाख १९ । सयौँ बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको भद्रपुरको शुभसाइत बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा व्यवस्थापक सन्जोग भन्ने सन्जोक गिरीलाई झापा कारागार चलान गरिएको छ । बैशाख १२ गते जिल्ला न्यायाधीश […]
आदर्श च्यालेन्ज कपः फाइनल प्रवेशका लागि आदर्श र मानेभन्ज्याङ खेल्दै
बिर्तामोड, बैशाख १९ । झापाको बुद्वशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका खेलहरु आजबाट हुँदैछन् । आज हुने फाइन प्रवेशको पहिलो खेलमा आयोजक आदर्श युवा क्लब बुद्धशान्तिले भारतको मानेभन्ज्याङ एफसीको सामना गर्नेछ । […]
आदर्श च्यालेन्ज कपः इलामलाई रोक्दै बेलबारी सेमिफाइनलमा
बिर्तामेड, बैशाख १८ । बेलबारी एफसी मोरङले तेस्रो बुधबारेमा जारी आदर्श च्यालेन्ज कपमा इलामको रेडहर्स एफसीलाई सहज रुपमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा इलामलाई बेलबारी एफसीले २–० गोलले […]
आदर्श च्यालेन्ज कपमा धरानमाथि मानेभन्ज्याङको गोलवर्षा
बिर्तामेड, बैशाख १७ । धरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि ५–१ गोलको नतिजामा जित हात पारेको […]
झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
बिर्तामेड, बैशाख १७ । लागुऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर घाइते भएका झापा गाउँपालिकाका वडा नम्बर ४ खयरबारी बस्ने सरिफुल आलमको भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज साँझ ६ बजे […]
झापामा प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त, प्रहरीको गोली लागेर एक घाइते
बिर्तामेड, बैशाख १७ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा झापामा दोहोरो भिडन्त भएको छ । भिडन्तमा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका छन् । झापा गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल–भारत सीमानजिकै लागुऔषध […]
बिर्तामोडमा स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल हुने
बिर्तामेड, बैशाख १७ । झापाको बिर्तामोडमा स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा बैशाखको अन्तिम सातादेखि भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको कार्यवहाक […]