Category: 'हाम्रो झापा'
पूर्वसहप्राध्यापक पोखरेललाई लेडी जेसिजको ‘उत्कृष्ट नारी सम्मान’
बिर्तामोड, भदौ २ । वीरता लेडी जेसिज पूर्वअध्यक्ष क्लबले यो वर्षको उत्कृष्ट नारी सम्मान मेची बहुमुखी क्याम्पसकी सेवा निवृत्त सहप्राध्यापक कमला पोखरेललाई प्रदान गरेको छ । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका बीच क्लबले भद्रपुरकी […]
सुनको मूल्य ८०० रुपैयाँ बढ्यो
बिर्तामोड, भदौ २ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख […]
कुवेतमा विषाक्त मदिरा सेवनबाट झापाका राजवंशीको पनि मृत्यु
बिर्तामोड, भदौ २ । झापाको कचनकवलका एकजना युवाको समेत कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएको त्यहाँको नेपाली राजदूतावासले जनाएको छ । मदिरा सेवन गर्दा ११ जना नेपाली श्रमिकको मृत्यु भएको छ । जाब्रियास्थित नेपाली दूतावासका […]
बिर्तामोडमा भारतीय कारको ठक्करबाट एक महिला घाइते, ठक्कर दिएर भाग्ने सहनी किङ्सबेरीबाट पक्राउ
बिर्तामोड, भदौ १ । झापाको बिर्तामोडमा एकजना महिलालाई ठक्कर दिएर भागेको भारतीय नम्बर प्लेटको कार र चालकलाई होटल द किङ्सबेरी क्षेत्रभित्रबाट नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १ः४५ बजेतिर सो […]
कनकाई घाटमा बन्यो विद्युतीय शवदाह गृह
बिर्तामोड, भदौ १ । झापाको कनकाई–४ कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । दुई करोड ३० लाखको लागतमा कनकाई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृह बनाइएको हो । कनकाई घाट व्यवस्थापन समितिका महासचिव […]
इन्डो–नेपाल अन्तरविद्यालय करातेको उपाधि धरान रंगशाला कराते एकेडेमीलाई
बिर्तामोड, भदौ १ । प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते च्याम्पियनसिपको उपाधि धरान रंगशाला कराते एकेडेमीले जितेको छ । धरानले ७५ वटा विद्यालयलाई पछि पार्दै उपाधि उचालेको हो । च्याम्पियनसिपको विजेता धरानले नगद नगद १ लाख […]
काँकरभिट्टाबाट ब्राउन सुगरसहित सिन्धुपल्चोकका दुईजना पक्राउ
बिर्तामोड, साउन ३१ । झापामा मेचीनगरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषधसहित दुईजनालाई सीमा क्षेत्र काँकरभिट्टाबाट पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ बस्ने २४ वर्षीय रामहरि सिलवाल र […]
मेचीनगरमा टिपरको ठक्करबाट तीन महिला घाइते
बिर्तामोड, साउन ३१ । झापाको मेचीनगरमा टिपरले तीनचक्के विद्युतीय सवारीसाधन सिटी सफारीलाई ठक्कर दिँदा तीनजना महिला घाइते भएको प्रहीले जनाएको छ । घाइते हुनेहरुमा सिटी सफारीमा रहेका मेचीनगर-८ शान्तिटोलकी ४२ वर्षीया सरिता श्रेष्ठ, सोही ठाउँकी […]
बिर्तामोडको एक ग्यारेजमा आगलागी
बिर्तामोड, साउन ३१ । झापाको बिर्तामोडमा रहेको एक ग्यारेजमा आगलागी भएको छ । बिर्तामोड-२ रामचोकमा रहेको ग्यारेजमा हिजो राति आगलागी भएको हो । आगलागीबाट करिब १० लाख रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । हिजो […]




