
Category: 'हाम्रो झापा'

भद्रपुरमा माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु
बिर्तामोड,पुस २२ । भद्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुलनजिकै गएराति दुर्घटना हुँदा कचनकवल गाउँपालिका–२ का २८ वर्षीय लेखनाथ दाहालको मृत्यु भएको हो। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१३ […]
कचनकवलमा दुई बिघाको धान र परालमा आगजनी
बिर्तामोड, पुस २२ । झापाको कचनकवलमा नचिनेको मान्छेको समूहले धान खेतमा आगजनी गरेको छ । कचनकवल ४ बयरबारीका अलवास मियाको धानमा सो समूहले आगजनी गरेपछि लाखौँको क्षति भएको छ । मियाले दुई बिघा खेतमा लगाएको […]
जुत्ता–चप्पल महोत्सवमा १० दिनमा ८५ लाखको कारोबार
बिर्तामोड, पुस २२ । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ । महोत्सव आयोजकले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको […]
वडाध्यक्ष कपमा खुट्टीडाँगीको विजयी सुरुवात
मेचीनगर, पुस २१ । वडा खेलकुद विकास समिति मेचीनगर–९ को आयोजनामा ‘दोस्रो वडा अध्यक्ष कप’ फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । मेचीनगरको खुट्टीडाँगी खेल मैदानमा भइरहेको उद्घाटन खेलमा चियावल्नी गाउँ क्षेत्रलाई खुट्टीडाँगी क्षेत्रले पराजित […]
कनकाई हस्पिटलको अध्यक्षमा डाँगी
बिर्तामोड, पुस २१ । कनकाई हस्पिटल सञ्चालक समितिको अधिवेसनबाट युवराज डाँगी आगामी तीन बर्से कार्यकालका लागि अध्यक्षमा चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न भएको हस्पिटलको १७ औँ साधारणसभाबाट डाँगी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् […]
चारपाने दुर्घटनामा कनकाईका उप्रतीको मृत्यु ,२ जना घाइते
बिर्तामोड, पुस २१ । झापाको चारपानेचोकमा अहिले साँझ सवारीसाधन दुर्घटना भएको छ । साँझ ६ः३० बजे मोटरसाइकल र बस एकआपसमा ठक्कर हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुर्घटनामा परेका […]
कनकाई हस्पिटलमा एक वर्षमा ५६ हजार बिरामीलाई सेवा
बिर्तामोड, पुस २१ । झापाको बिर्तामोडमा १७ वर्षअघि सञ्चालनमा आएको कनकाई हस्पिटल प्रालिले गत आर्थिक वर्षमा ५५ हजार ८३४ जना बिरामीलाई बहिरङ सेवा दिएको छ । हस्पिटलको आज भएको १७ औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार […]
श्याम दनुवार बने झापाको पहिलो फिफा रेफ्री
बिर्तामोड, पुस २१ । झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् । हाल मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् । मुख्य […]
बिर्तामोड नगरपालिकाद्वारा विपन्न ज्येष्ठ नागरिकलाई कम्बल
बिर्तामोड, पुस २० । बिर्तामोड नगरपालिकाले विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आज १६० जनालाई कम्बल वितरण गरिएको हो । नगरका सबै वडाबाट संकलन गरिएको नामका आधारमा जाडोमा ओढ्नको लागि न्यानो […]