
Category: 'हाम्रो झापा'

बिर्तामोड नगरपालिकाद्वारा विपन्न ज्येष्ठ नागरिकलाई कम्बल
बिर्तामोड, पुस २० । बिर्तामोड नगरपालिकाले विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आज १६० जनालाई कम्बल वितरण गरिएको हो । नगरका सबै वडाबाट संकलन गरिएको नामका आधारमा जाडोमा ओढ्नको लागि न्यानो […]
प्रधानमन्त्री कप क्रिकेटको कोशी छनोटमा झापाको दोस्रो जित
बिर्तामोड, पुस २० । इटहरीमा भइरहेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी प्रदेश छनोटमा झापाले दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो […]
कनकाई नदीको बगरमा एक महिला मृत भेटिइन्
बिर्तामोड, पुस २० । झापाको शिवसताक्षीमा आज दिउँसो एकजना महिला मृत अवस्थामा भेटिएका छन् । शिवसताक्षी–१० माईधारस्थित कनकाई खोलाको किनार (बगर) मा नामथर र ठेगाना नखुलेकी पहाडी समुदायकी महिला मृत भेटिएको झापा प्रहरीले जनाएको छ […]
‘बि’ डिभिजनका १४ क्लबलाई एन्फाले बैठकमा बोलायो
बिर्तामोड, पुस २० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असन्तुष्ट सहिद स्मारक ‘बि’ डिभिजन क्लबलाई आगामी आइतबार बैठकमा बोलाएको छ । शुक्रबार एन्फा महासचिव किरण राईले सहभागी १४ क्लबलाई पत्र लेख्दै बैठकमा उपस्थिति हुन […]
झापामा नक्कली नम्बर प्लेट भएका सवारीसाधन भन्सारलाई बुझाइयो
बिर्तामोड, पुस २० । नक्कली नम्बर प्लेट लगाएर चलाइरहेको चोरीको एउटा बोलेरो पिकअप र छवटा मोटरसाइकल झापा प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ती सवारीसाधनहरूलाई मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले […]
कोशी प्रदेशका स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन भत्ता दिइने
बिर्तामोड, पुस २० । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि झापासहितका महिला स्वास्थ्य स्वयमसेविकाहरु उत्साहित भएका छन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा स्वास्थ्य स्वयमसेविकाहरुलाई ५ […]
गुणस्तरको नाममा नेपाली प्लाइउड रोक्दै भारत
बिर्तामोड, पुस २० । नेपाली प्लाइउड पैठारी रोक्न भारतले नयाँ नीति अघि सारेपछि नेपाली प्लाइउड व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । भारतले अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आइएसआइ) अनिवार्य लागु गर्ने भएपछि नेपाली प्लाइउड निर्यातमा समस्या हुने […]
झापामा बढ्दै चेक बाउन्सका मुद्दा
बिर्तामोड, पुस २० । झापामा चेक बाउन्सका मुद्दा बढेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो पाँच महिनामा ६५ वटा यस्ता प्रकृतिका मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी […]
बुलेट किरातीको मुद्दा ‘प्रक्रियागत’ मा, दुई लाख धरौटीमा रिहा
बिर्तामोड, पुस २० । मेची राजमार्गमा पराल बोकेको पिकअप जलाएको आरोपमा पक्राउ परेका अञ्जन राई दुई लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । आपराधिक उपद्रव मुद्दा लगाइएका झापाको बुद्धशान्ति–४ का ३३ वर्षीय अञ्जन राई […]