
Category: 'हाम्रो झापा'

बुलेट किरातीको मुद्दा ‘प्रक्रियागत’ मा, दुई लाख धरौटीमा रिहा
बिर्तामोड, पुस २० । मेची राजमार्गमा पराल बोकेको पिकअप जलाएको आरोपमा पक्राउ परेका अञ्जन राई दुई लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । आपराधिक उपद्रव मुद्दा लगाइएका झापाको बुद्धशान्ति–४ का ३३ वर्षीय अञ्जन राई […]
यातायतामा ठुलो घोटाला, छ महिनामा ३० हजार अवैध लाइसेन्स जारी
बिर्तामोड, पुस २० । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा छ महिनायता मात्रै हजारौँ अवैध लाइसेन्स वितरण भएको पाइएको छ । विगत छ महिनायता लिखित […]
झापाका सबै वडा सहरी, आठवटा ग्रामीण क्षेत्रमा
बिर्तामोड, पुस २० । झापाका अधिकांश वडा सहरोन्मुख रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । झापा जिल्लाका १३१ वटा वडाहरुमध्ये १०८ वटा वडा सहरोन्मुख क्षेत्रमा परेका छन् । त्यस्तै, १५ वटा वडा शहरी र आठवटा […]
५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धशान्तिका ३७ वर्षीय पुरुष पक्राउ
मेचीनगर, पुस १९ । झापामा एक महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–४ का ३७ वर्षीय सुमन लिम्बू पक्राउ परेका छन् । […]
बिर्तामोडमा आदिवासी जनजाति पर्यटकीय महोत्सव हुने
बिर्तामोड, पुस १९ । झापाको बिर्तामोडमा माघ ९ गतेदेखि ३० गतेसम्म बिर्तामोड नगर पर्यटकीय दोस्रो महोत्सवको आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदको आयोजनामा महोत्सव आयोजना गर्न लागिएको आज […]
जापान पठाइदिन्छु भनेर साढे ६ लाख ठग्ने एकजना झापाली पक्राउ
बिर्तामोड, पुस १९ । महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने झापाका एकजना पक्राउ परेका छन् । भक्तबहादुर राईसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनेर ठगी […]
देवी माविको वार्षिकोत्सवमा शिक्षक तथा विद्यार्थीलाई सम्मान
बिर्तामोड, पुस १९ । देवी माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ६१ औँ वार्षिकोत्सव मनाएको छ । झापाको बिर्तामोड–५ मा रहेको विद्यालयले आज छात्रवृत्ति, विज्ञान प्रदर्शनी अवलोकन, अवकाश तथा दीर्घसेवा शिक्षकलाई सम्मान, जग्गादाताको शालिक अनावरण, सांस्कृतिक […]
झापामा एकैदिन तीनजना मृत भेटिए
बिर्तामोड, पुस १९ । झापामा तीनजना मृत भेटिएका छन् । दुईजना झुन्डिएको अवस्थामा र एकजना भवनभित्र मृत भेटिएका हुन् । आज बिहान ६.३० बजे बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा इलाम देउमाई नगरपालिका वडा नम्बर […]
ढाका-सिलिगुढी-काठमाडौँ-ढाका बस सञ्चालनको तयारी
मेचीनगर, पुस १९ । बंगलादेशले नेपाल र भारतमा चाँडै बस सेवा सञ्चालनको गृहकार्य सुरु गरेको छ । ढाकाको ‘द डेली सन’ मा प्रकाशित खबरअनुसार बंगलादेश सडक यातायात निगम (बिआरटिसी) ले भारत र नेपालसँग चार नयाँ […]