
Category: 'हाम्रो झापा'

बिर्तामोडमा चिया बगानको रुखमा झुन्डिएर एक युवाद्वारा आत्महत्या
बिर्तामोड, पुस १९ । झापाको बिर्तामोड शहरनजिकै रहेको चिया बगानमा आज बिहान एकजना युवा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय अनारमनीको टोली घटनास्थल बिर्तामोड-६ स्थित राजमार्ग दक्षिण चिया बगानमा पुगेको छ । […]
तातो खोलेमा परी २ वर्षीया बालिकाको मृत्यु
बिर्तामोड, पुष १८ । झापाको बाह्रदशी-५ मा तातो खोलेमा परेर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । गोपाल टुडूकी २ वर्षीया छोरी सृष्टि टुडूको काठमाडौँको सुष्मा मेमोरियल अस्पतालमा हिजो उपचारको क्रममा मृत्यु […]
बिर्तामोडमा एउटै घरबाट चोरियो दुईवटा मोटरसाइकल
बिर्तामोड, पुस १८ । झापाको बिर्तामोड-१० मा हिजो राति एकै घरबाट दुईवटा मोटरसाइकल चोरी भएको छ । बिर्तामोड-१० बस्ने शंकर बेघाको घरबाट दुईवटा मोटरसाइकल चोरी भएको हो । बेघाको मे. ११ प ५९७५ नम्बरको पल्सर […]
प्रदेश छनोटको लागि अंकितको कप्तानीमा झापाको टिम घोषणा
बिर्तामोड, पुस १८ । सुनसरीमा हुने प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट छनोट प्रतियोगिताका लागि झापाको टोली घोषणा गरिएको छ । एक साताअघि काँकरभिट्टामा सम्पन्न बि डिभिजन लिग तथा जिल्लास्तरीय छनोट प्रतियोगितामार्फत झापाको टिम […]
बिर्तामोडमा ‘ग्याङ फाइट’ गर्ने कलेजका विद्यार्थी खुकुरीसहित नियन्त्रणमा
बिर्तामोड, पुस १७ । झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहानै बिर्तामोड-५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बस स्टेन्डसम्म पुगेको थियो । कलेजको […]
देवी मावि मिनि म्याराथनको उपाधि स्काइ र सुस्मितालाई
बिर्तामोड, पुस १७ । देवी मावि मिनि म्याराथन (११ किलोमिटर) को उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् । धुलाबारी मोडबाट आज मंगलबार सुरु भएको मिनि म्याराथनमा मिक्लाजुङ-३ पाँचथरका लिम्बूले निर्धारित दूरी ३९ मिनेट […]
ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि मेचीनगरमा तनाव
मेचीनगर, पुस १६ । झापाको मेचीनगर नगरपालिकाको कार्यालय र वरिपरि शुक्रबारदेखि ठुलो संख्यामा प्रहरी खटाइएको छ । स्थानीय प्रशासनले प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली नै परिचालन गरेको छ । यसको कारण हो, ठेकेदारले मेयरकै कार्यकक्षमा […]
मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री घाइते
मेचीनगर, पुस १६ । झापाको मेचीनगर १५ स्थित हेल्दुबारीमा मोटरसाइकलले ठक्कर दिँदा एकजना साइकलयात्री घाइते भएका छन् । दुर्घटनामा घाइते साइकलयात्री मेचीनगर ७ बीचकामतका १७ वर्षीय विजय तामाङको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरी चौकी […]
जोरसिमल कपको उपाधि एनएफसी धुलाबारीलाई
मेचीनगर, पुस १६ । मेचीनगर–७ जोरसिमलको जोरसिमल कप २०८० को उपाधि एनएफसी धुलाबारीले उचालेको छ । आज भएको फाइनल खेलमा ब्रदर्श एफसी काँकरभिट्टालाई ४–२ गोल अन्तरले हराउँदै धुलाबारीले उपाधि रक्षा गरेको हो । उपाधिसँगै धुलाबारीले […]