Category: 'हाम्रो झापा'
सशस्त्र प्रहरीद्वारा साढे १२ लाखको कपडा बरामद
बिर्तामोड, साउन २२ । सशस्त्र प्रहरी बलले झापाको बुद्धशान्ति र मेचीनगरबाट भन्सार छलेर ल्याइँदै गरेको साढे १२ लाख रुपैयाँको समान बरामद गरेको छ । आज साँझ ०९ः१० बजे बुद्धशान्ति-७ सुनमाई चिया बगानभित्रमा लुकाएर राखिएको १० […]
झापामा आधाभन्दा बढी हतियार भएनन् नवीकरण
बिर्तामोड, साउन २२ । झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियार नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय झापाको वार्षिक विवरणमा देखिएको छ । झापा जिल्लामा हालसम्म सानाठुला गरी ८५७ जनाले हतियार राखेको विवरण देखिएको छ । तर, […]
थाइल्यान्ड जाने झापाका तेक्वान्दो खेलाडीको विदाई
बिर्तामोड, साउन २२ । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने झापाका खेलाडीको विदाई गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच पालिकाका चारजना खेलाडी र एकजना प्रशिक्षकको विदाई गरिएको हो । […]
भारतले खुलायो रानीगञ्ज नाका, काँकरभिट्टाबाट आउन थाले तेस्रो मुलुकका पर्यटक
मेचीनगर, साउन २२ । नेपाल भारत सीमाको पूर्वी नाका भारत पश्चिम बंगालको रानीगञ्ज (पानीट्यांकी) को अध्यागमनले तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । काँकरभिट्टासँग जोडिएको रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो […]
फुटबलर किस्कूको उपचारका लागि एक लाख हस्तान्तरण
बिर्तामोड, साउन २२ । झापाको कमल गाउँपालिका-५ का फुटबलर सोनु किस्कूको उपचारका लागि एक लाख रुपैयाँ संकलन भएको छ । किस्कूले झापामा हुने फुटबल प्रतियोगिता खेल्दै आएका छन् । मृगौला समस्याबाट ग्रसित किस्कूको उपचारका लागि […]
सडक डिभिजन दमकद्वारा गत वर्ष ३३ किलोमिटर सडक कालोपत्र
दमक, साउन २२ । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमि सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार […]
कमलमा शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक
दमक, साउन २२ । झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ । पालिकाका अध्यक्ष हुकुमसिंह राईले सोमबार सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि […]
भद्रपुरका दुईजना लागुऔषधसहित पक्राउ
बिर्तामोड, साउन २२ । झापा भद्रपुरका दुईजना युवा भारतबाट लागुऔषध ल्याउँदै गर्दा पक्राउ परेका छन् । प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो दिउँसो ४ः४५ बजे भद्रपुर-९ निन्दा खोलाको पुलमा […]
मेचीनगरमा बसाइँ जानेभन्दा आउनेको संख्या बढी
मेचीनगर, साउन २१ । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको हो । […]

