Category: 'हाम्रो झापा'
काँकरभिट्टा खानेपानीको अध्यक्षमा बुढाथोकी विजयी
मेचीनगर, जेठ २८ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा रोहितकुमार बुढाथोकी निर्वाचित भएका छन् । आज बिहान २ बजे सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार बुढाथोकीले १९९१ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रतिस्पर्धी सन्तोष आचार्यले १८०८ […]
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिर्तामोड, जेठ २७ । बैंकिङ कसुर मुद्दामा १६ लाख रुपैयाँ जरिवाना र एक महिना कैद सजाय भएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका वडा नं. ५ का ४० […]
ओमसाई पाथिभरा हस्पिटलमा आइपुग्याे एमआरआइ मेसिन
भद्रपुर, जेठ २७ । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले स्वास्थ्य जाँचमा प्रयोग हुने ‘एमआरआई मेसिन’ ल्याएको छ । चुम्बकीय प्रविधिमा आधारित ‘एमआरआई मेसिन’ जर्मनीबाट रु. १७ करोडमा ल्याएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए । मेसिन जडान […]
मेचीनगरमा झोला बनाउने तालिम
बिर्तामोड, जेठ २७ । मेचीनगरमा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बिट लगाउने, ब्याग तथा झोला बनाउने तालिम सञ्चालन भएको छ । मेचीनगर नगरपालिकाको कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको सहकार्यमा शनिबारबाट काँकरभिट्टामा सञ्चालन भएको […]
देवभूमि गट ट्यालेन्टको उपाधि स्वप्निललाई
बिर्तामोड, जेठ २७ । झापाको अर्जुनधारामा रहेको देवभूमि विद्यापीठ इंग्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘देवभूमि गट ट्यालेन्ट २०८१’ को उपाधि स्वप्निल चौहानले जितेकी छन् । त्यस्तै, आलोक तिम्सिना दोस्रो र रिवान खतिवडा तेस्रो भएका छन् […]
झापामा सेनाले गरायो विपद पूर्वतयारीको स्थलगत तालिम अभ्यास
बिर्तामोड, जेठ २७ । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकले झापा गाउँपालिकाको त्रिभुवन आधारभूत विद्यालयमा विपदबाट जोगाउन स्थलगत तालिम अभ्यास गराएको छ । स्थानीयबासीहरुलाई बाढी आउनुअघि पूर्वतयारी अवस्थामा रहन र सर्पदंशबाट बच्न गणले जानकारी दिएको […]
अर्जुनधारामा बाढीले बगायो ट्याक्टर
बिर्तामोड, जेठ २७ । झापाको अर्जुनधारा नगरपालिका-१ स्थित ठुलो नेते खोलाले एउटा ट्याक्टर बगाएको छ। शनिबार दिउँसो करिब साढे ४ बजे अचानक खोलामा आएको बाढीले ट्याक्टर बगाएको हो । खोला तर्दै गरेको ट्याक्टर बगाए पनि […]
बिर्तामोडमा नारी सञ्चारको उदघोषण तथा माइन्युट लेखन तालिम
बिर्तामोड, जेठ २६ । झापाको बिर्तामोडमा सञ्चालित उदघोषण, माइन्युट लेखन तथा फर्दर करियरसम्बन्धी चार दिने तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर १० को सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सञ्चालित एसइइ, […]
मेचीनगरमा जुधे दुईवटा कार, क्षतिको विवरण आउन बाँकी
मेचीनगर, जेठ २६ । झापाको मेचीनगरस्थित पूवपश्चिम राजमार्गमा दुईवटा कार आपसमा जुधेका छन् । मेचीनगर ७ इटाभट्टास्थित पेट्रोल पम्पनजिकै आज बिहान ११ बजेतिर दुईवटा कार आपसमा ठोक्किएका थिए । कार ठोक्किँदा भयानक आवाज आएको प्रत्यक्षदर्शीले […]



