
Category: 'हाम्रो झापा'

झापा लिग तथा नकआउटः उपाधिका लागि बुद्धशान्ति र अर्जुनधारा खेल्दै
भद्रपुर, मंसिर २२ । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले […]
शिवसताक्षीमा छाप र सही कीर्ते गरेर प्रमाणपत्र
बिर्तामोड, मंसिर २२ । झापाको शिवसताक्षी नगरमा सेवाग्राहीले कार्यालय प्रमुख र नगरपालिकाको छाप कीर्ते गरेको घर भवन निर्माण सम्पन्न प्रमाणपत्र पाएका छन् । यो प्रमाणपत्र नगरको घर नक्सा शाखाले जारी गर्छ । आर्थिक वर्ष ०७२/०७३ […]
मेची भन्सारका कर्मचारी अवैध रकम असुलीमा !
मेचीनगर, मंसिर २२ । मेची भन्सार कार्यालयका कर्मचारीहरु भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा अवैध रुपमा रकम असुलीमा व्यस्त छन् । त्यस्ता सवारी साधनलाई मासिक पैसा असुलेर सुविधा काट्ने रामहरि […]
राष्ट्रिय भाक्का दिवसमा सारेगमपकी विजेता नीलञ्जना रायले प्रस्तुति दिने
बिर्तामोड, मंसिर २२ । कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणमा भारतीय गायिका नीलञ्जना राय आउने भएकी छन् । झापाको बिर्तामोडमा हुँदै आएको लोकपरिकार तथा सांस्कृतिक उत्सव राष्ट्रिय भाक्का दिवस योपटक डोमालाल राजवंशी […]
बाह्रदशीमा हात्तीले खाइदियो दुई लाखको सुठुनी र तरुल
बिर्तामोड, मंसिर २१ । झापाको बाह्रदशीमा जंगली हात्तीले तीन बिघा क्षेत्रफलमा लगाएको सुठुनी र तरुलमा क्षति पुर्याएको छ ।आज बिहान चारकोशे जंगलबाट आएका आठवटा हात्तीले बाह्रदशी–१ सिप्ताबारीका कमलेश गणेश र करण गिरीले लगाएको सुठुनी र […]
ताप्लेजुङलाई हराउँदै बिर्तामोड किरात गोल्डकपको फाइनलमा
बिर्तामोड, मंसिर २१ । उत्कृष्ट कमब्याक गर्दै झापाको बिर्तामोड युनाइटेड क्लब फिदिममा जारी प्रथम किरात गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबलाई […]
झापामा अहिलो साँझ हल्का वर्षा, बढ्यो चिसो
बिर्तामोड, मंसिर २१ । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज साँझ झापामा हल्का वर्षा भएको छ । झापाका अधिकांश ठाउँमा अहिले छिटफुट पानी परिरहेको छ । पानी परेसँगै मौसम चिसिएको […]
चुहिन थालेपछि बुद्धशान्तिको वडा कार्यालयमाथि अख्तियारको छानबिन
मेचीनगर, मंसिर २१ । वडा कार्यालयको भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग गरेको उजुरी परेपछि झापाको बुद्धशान्ति-२ को वडा कार्यालयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । वडा कार्यालयको नवनिर्मित कार्यालय भवन चुहिएर चर्कन […]
दुर्लभ रोग सिस्टमिक ल्युपस एरिथेमेटोससबाट हल्दिबारीकी किशोरीको निधन
भद्रपुर, मंसिर २१ । दुर्लभ रोग सिस्टमिक ल्युपस एरिथेमेटोसस (एसएलइ) बाट ग्रसित झापा हल्दिबारीकी एक किशोरीको निधन भएको छ । झापामा पहिलोपटक देखापरेको सो रोगबाट हल्दिबारी–२ की १६ वर्षीया किशोरीको मंसिर १२ गते निधन भएको […]