
Category: 'हाम्रो झापा'

कोशीमा खेलकुदलाई बेवास्ता, राष्ट्रपति रनिङ शिल्ड र दसौँ राष्ट्रिय खेलकुद अन्योलमा
बिर्तामोड, मंसिर १७ । कोशी प्रदेश सरकारले खेलकुद क्षेत्रलाई पूरै बेवास्ता गर्दै बजेट विनियोजन गरेको छ । यो आर्थिक वर्षमा राष्ट्रपति रनिङ शिल्ड र दसौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुपर्ने भए पनि सरकारले खेलकुद नबुझ्दा अत्यन्तै […]
बिर्तामोडको प्राणनाथ सामुदायिक सत्सङ्ग भवनमा महापुराण हुने
बिर्तामोड, मंसिर १७ । झापाको बिर्तामोड–४ स्थित श्री प्राणनाथ सामुदायिक सत्सङ्ग भवन समितिको आयोजनामा श्रीमत्तारतम ब्रह्मवाणी चर्चा एवम् श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यही मंसिर २३ गतेदेखि २९ गतेसम्म सप्ताहव्यापी ज्ञान महायज्ञ […]
जागृति नकआउट फुटबलः उपाधिका लागि आयोजक र बहुबन खेल्दै
मेचीनगर, मंसिर १७ । झापाको बुद्धशान्ति ५ मा जारी दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आज आयोजक जागृति क्लब र बहुबन एफसी भिड्दै छन् । यसअघि आयोजकले छिमेकी क्लब बिर्तामोड र बहुबनले खुदुनाबारीलाई […]
झापा लिग तथा नकआउटः मेचीनगर र भद्रपुर अन्तिम आठमा
भद्रपुर, मंसिर १६ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा कचनकवल गाउँपालकिालाई […]
एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
बिर्तामोड, मंसिर १५ । एन्फा रेफ्री झापाका लोकराज ढुंगानाको निधन भएको छ । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो । झापाका अग्रज […]
झापा लिग तथा नकआउटः झापा र गौरादह नकआउट चरणमा
भद्रपुर, मंसिर १५ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत झापा गाउँपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा हारका बाबजुद […]
हल्दिबारीमा हात्तीले कुल्चिँदा धनबहादुर बनको मृत्यु
बिर्तामोड, मंसिर १५ । झापाको हल्दिबारीमा शुक्रबार बिहान हात्तीको आक्रणबाट एक युवकको मृत्यु भएको छ । हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनभित्र हात्तीले आक्रमण गर्दा स्थानीय अन्दाजी ४० वर्षीय धनबहादुर बनको मृत्यु भएको हो ।
देवी मावि सुधारकी संवाहक अम्बिका श्रेष्ठ
बिर्तामोड, मंसिर १५ । छ वर्षअघि बिर्तामोडको देवी माविको प्रधानाध्यापकको पदभार सम्हाल्दा अम्बिका श्रेष्ठ अन्योलमा थिइन् । कारण, विद्यालयको अवस्था जीर्ण मात्र थिएन, सबैकुरा सुधार गर्नुपर्ने कर्तव्य थियो । विद्यालयको प्रशासन हाँकेको केही समयमै श्रेष्ठले […]
‘इम्युनिटी पावर’ बढाउने सात ‘सुपर फुड’
बिर्तामोड, मंसिर १५ । खानपानमा ध्यान नदिँदा इम्युनिटी पावरमा कमि आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्युनिटी पावर कमजोर भएकाहरूलाई भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । खानपानमा विशेष ध्यान दिँदा इम्युनिटी पावर बढाउन सकिन्छ […]