
Category: 'हाम्रो झापा'

प्याब्सनको नृत्यमा बेल्स मोडेल स्कुल दुई विधामा प्रथम
बिर्तामोड, मंंसिर १४ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोडद्वारा आयोजित नृत्य प्रतियोगितामा बिर्तामोडको बेल्स मोडेल इङलिस स्कुल दुईवटा विधामा प्रथम भएको छ । प्याब्सन झापाको वार्षिक कार्यक्रमअन्तर्गत बिर्तामोडस्थित कोहेड कलेजमा बुधबार र बिहीबार […]
शिवसताक्षीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
बिर्तामोड, मंंसिर १४ । झापाको शिवसताक्षीमा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । आज साँझ ०६ः५० बजेको समयमा पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र. १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ […]
झापा लिग तथा नकआउटः कचनकवल र भद्रपुरको बराबरी, अर्जुनधारा विजयी
भद्रपुर, मंंसिर १४ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक बनेको छ । आजको बराबरी […]
बहुगुणी ओखर भिजाएर खानुहोस्, स्वास्थ्यमा अनेकौँ फाइदा
बिर्तामोड, मंंसिर १४ । स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, […]
आयोजक जागृति युवा क्लब अन्तिम चारमा
मेचीनगर, मंंसिर १३ । आयोजक जागृति युवा क्लब झापाको बुद्धशान्ति ५ मा जारी दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति ५ खारखोलाको खेल मैदानमा आज भएको खेलमा ड्रिमर्स एफसी इलामलाई […]
दमक बाल अस्पतालमा ६ बेडको एनआइसियु कक्ष सञ्चालनमा
दमक, मंंसिर १३ । विपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले सेवा विस्तार गरेको छ । अस्पतालमा बालबालिकाहरुको उपचार सेवा प्रभावकारी बनेपछि सेवा विस्तार गर्दै आजदेखि औपचारिक […]
लागुऔषध मुद्दाका फरार प्रतिवादी बुद्धशान्तिका पौडेल जेल चलान
बिर्तामोड, मंंसिर १३ । झापा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी झापा बुद्धशान्तिका एकजना पुरुषलाई पक्राउ गरी कारागार पठाएको छ । झापा जिल्ला अदालतबाट २०७९ फागुन ११ गते लागुऔषध मुद्दामा दुई महिना कैद सजाय हुने फैसला […]
झापा लिग तथा नकआउटः गौरादह र शिवसताक्षी विजयी
भद्रपुर, मंंसिर १३ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् । आज भएको पहिलो खेलमा गौरादहले कनकाई नगरपालिकालाई […]
झापाका तीन युवा दुबईमा अलपत्र, उद्धारको हारगुहार
बिर्तामोड, मंंसिर १३ । सर्तभन्दा फरक काम लगाएपछि झापाका तीनजना युवा युएईको दुबईमा बिचल्लीमा परेका छन् । उनीहरुलाई धुम्बाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालिले दुबई पठाएको हो । गत असोज २८ गते दुबईस्थित जेबेल अलीमा पठाउँदा उनीहरुसँग […]