Category: 'हाम्रो झापा'
समाचार प्रभावः हराएको १६ घण्टामा भेटिए गौरादहका दुई बालक
बिर्तामोड, जेठ १६ । आफ्ना बुवालाई चिठी लेखेर झापाको गौरादहबाट बेपत्ता भएका दुईजना बालक १६ घण्टापछि भेटिएका छन् । गौरादह–१ बेलडाँगीचोकका भूपेन खड्काका दुई छोरा १४ वर्षीय खगेन्द्र खड्का र देव खड्का हिजो बिहान १० […]
गौरादहका दुई बालक चिठी लेखेर बेपत्ता
बिर्तामोड, जेठ १५ । झापाको गौरादहका दुईजना बालक आफ्ना बुवालाई चिठी लेखेर बेपत्ता भएका छन् । गौरादह-१ बेलडाँगीचोकका भूपेन खड्काका दुई छोरा १४ वर्षीय खगेन्द्र खड्का १२ वर्षीय देव खड्का आज बिहान १० बजेदेखि बेपत्ता […]
एन्फाको छनोटमा परेकी रिक्छेनलाई भद्रपुर झापा गोल्डकपको सम्मान
भद्रपुर, जेठ १५ । महिलातर्फको फुटबल प्रशिक्षणका लागि अन्डर १३ मा अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा परेकी भद्रपुरकी रिक्छेन गुरुङलाई भद्रपुर झापा गोल्डकपले सम्मान गरेको छ । भद्रपुर झापा गोल्डकपकै अगुवाइमा भइरहेको महिला […]
‘नगरपालिकाको लापरबाहीका कारण शिक्षक भण्डारीको मृत्यु’
मेचीनगर, जेठ १५ । पौडी खेल्ने क्रममा डुबेका झापाको मेचीनगरका शिक्षक धनराज भण्डारीको मेचीनगर नगरपालिकाको लापरबाही तथा बेवास्ताको कारण मृत्यु भएको स्थानीयबासीले आरोप लगाएका छन् । मेचीनगर-३ बडाखालका ४० वर्षीय भण्डारी आज दिउँसो निन्दा खोलामा […]
निन्दा खोलामा डुबेका मेचीनगरका शिक्षक भण्डारीको मृत्यु
मेचीनगर, जेठ १५ । झापाको मेचीनगरमा रहेको नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएकोे छ । मेचीनगर ३ स्थित बडाखाल निवासी ४० वर्षीय भण्डारी आज दिउँसो पौडी खेल्ने क्रममा […]
झापाली समाज युएसएको पहलमा विद्यार्थीलाई छात्रवृत्ति, सहकारी संघद्वारा एक करोडको कोष घोषणा
बिर्तामोड, जेठ १५ । अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको छ । आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ […]
टिभिएसको ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान
बिर्तामोड, जेठ १५ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्ने उद्देश्यले सोमबार सुरू भएको यो अभियान […]
केएफटिसीद्वारा एन्फामा छनोट भएका तीन खेलाडीको विदाइ
मेचीनगर, जेठ १५ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले एन्फाद्वारा छनोट भएका अन्डर १३ मा परेका तीनजना खेलाडीलाई सम्मानसहित विदाइ गरेको छ । काँकरभिट्टा फुटलब ट्रेनिङ सेन्टरमा आवद्ध अंश गुप्ता, आभाष तामाङ र क्रिस्टेन […]
पिकअप भेनले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
बिर्तामोड, जेठ १५ । झापाको शिवसताक्षीमा पिकअप भेनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका बस्ने अन्दाजी ६० वर्षीय पुत्रथाम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार […]



