Category: 'हाम्रो झापा'
सुनको मूल्य हालसम्मकै उच्च
बिर्तामोड, भदौ १२ । झापाको बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अनुसार मंगलबार तोलामा १ लाख ५२ हजार ८०० रुपैयाँ कायम भएको […]
झापामा प्याजको थोक मूल्य प्रतिकिलो १०५ पुग्यो
बिर्तामोड, भदौ १२ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले सुकेको भारतीय प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको जनाएको छ । बुधबारका लागि मूल्यसूची तोक्दै समितिले कलकत्ता, बेलडाँगा र नासिकको सुकेको प्याजको न्यूनतम थोक […]
आमाछोरीलाई ठक्कर दिँदा छोरीको मृत्युः चालक लिम्बू दुई महिनापछि पक्राउ
बिर्तामोड, भदौ १२ । आमाछोरीलाई ठक्कर दिएर भागिरहेका दमकका सिटीसफारी चालक फिलिप भन्ने लछुमन लिम्बूलाई दुई महिनापछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक-९ बस्ने ५५ वर्षीय लिम्बूले गत असार १४ […]
तीर्थयात्री लिएर वृन्दावन गएको बिर्तामोडको बस दुर्घटना, भुजेलको मृत्यु
बिर्तामोड, भदौ १२ । झापा बिर्तामोडका एक व्यक्तिको भारतमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ । तीर्थयात्रीहरु लिएर भारत वृन्दावन गएको बस दुर्घटनामा अन्दाजी ४५ वर्षका धर्मेन्द्र भुजेलको मृत्यु भएको हो । सुनसरीको इनरुवा घर […]
झापामा राजश्व संकलन र खर्च बराबर
बिर्तामोड, भदौ ११ । झापामा संकलन हुने राजश्व र खर्च बराबरीजस्तो देखिएको छ । झापालाई सामान्य आर्थिक गतिविधि भएको जिल्लाको रूपमा चिनिन्छ । संघीय कोष तथा लेखा नियन्त्रण कार्यालय झापाको विवरणअनुसार संघीय सरकारमार्फत झापामा खर्च […]
बालिका छोरी गर्भवती बनाउने झड्केलो बुवा पक्राउ
बिर्तामोड, भदौ ११ । आफैँले पालनपोषण गरेको छोरीलाई करणी गरी गर्भवती बनाउने एकजना झड्केलो बुवा पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाकी गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त नभएको प्रहरीले जनाएको छ । […]
भद्रपुर, शिवसताक्षी र दमकबाट लागुऔषधसहित छजना पक्राउ
बिर्तामोड, भदौ ११ । झापाको भद्रपुर, शिवसताक्षी र दमकबाट लागुऔषधसहित छजना पक्राउ परेका छन् । भद्रपुर-५ स्थित मेचीपुलबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित शाह र भक्तपुर […]
मेचीनगरमा नहरमा डुबेर सत्यालको मृत्यु
बिर्तामोड, भदौ ११ । झापाको मेचीनगरमा रहेको कृषि फार्मका सञ्चालकको नहरमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो १ बजे मेचीनगर ७ मदनबस्तीस्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चालन गर्दै आएका मेचीनगर ६ […]
झापाका सन्तोषले जिते रियलमी मिस्टर नेपाल २०२४ को उपाधि
बिर्तामोड, भदौ १० । झापाका सन्तोष लोक्समले रियलमी मिस्टर नेपाल २०२४ को उपाधि जितेका छन् । हालै सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने आगामी नोभेम्बरमा भियतनाममा […]


