
Category: 'हाम्रो झापा'

आज हरिबोधिनी एकादशी, झापाका चार पालिकामा स्थानीय बिदा
बिर्तामोड, मंसिर ७ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज सानातन धर्मावलम्बीहरुले भगवान विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन् । सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार […]
भारतमा हुने ‘कृतज्ञता यात्रा’ मा इस्ट होराइजन गुञ्जिने
मेचीनगर, मंसिर ६ । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै गहना इस्ट होराइजन माध्यमिक विद्यालयले भारतको आन्दा प्रदेशको एक कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएको छ । आउँदो डिसेम्बर १, २, र ३ तारिखमा […]
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
बिर्तामोड, मंसिर ६ । जंगली हात्तीको आक्रमणबाट झापामा एक भुटानी शर्णार्थीको मृत्यु भएको छ।मृत्यु हुनेमा दमक ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरको सेक्टर नम्बर २ को हट नम्बर २५२ मा बसोबास भएका ७२ वर्षीय पदमलाल […]
जाडोमा स्वस्थ रहन आवश्यक खानेकुरा
बिर्तामोड, मंसिर ५ । जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्तिरहेका हुन्छन् । महामारीको […]
ठेकेदार लापरबाहीको चिन्ताः तुलसी पानी समाउन लगाएर उपभोक्ताले खुवाए कसम
बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोडमा उपभोक्ताहरुले बाटो बनाउने ठेकेदारलाई तुलसी पानी समाउन लगाएर समयमै काम पूरा गर्ने कसम खान लगाएका छन् । बिर्तामोड-९ सहिद चन्द्र मार्गको बाटोको शिलान्यास गर्दैगर्दा उपभोक्ताहरुले ठेकेदार कम्पनीका प्रतिनिधि दलवीर […]
कचनकवलमा आफ्नै घाँटी काटेर आत्महत्या
बिर्तामोड, मंसिर ४ । झापाको कचनकवल गाउँपालिका–७ बैगुनबारीका ४१ वर्षीय हरि तामाङले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् । स्थानीय एसबिआई इँटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई बिहान ०८ः३० बजे छिमेकीले मृत भेटेपछि प्रहरीलाई […]
खेर गएको सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन निःशुल्क तालिम दिइने
बिर्तामोड, मंसिर ४ । झापालगायतका क्षेत्रमा उत्पादित सयपत्री फूल बिक्री नभई खेर गएको खबर सार्वजनिक भएपछि वनस्पति विभागले सौन्दर्य सामग्री बनाउनका लागि निःशुल्क तालिम दिने भएको छ । विभागले प्रयोग भइसकेका फूल तथा मालालाई पनि […]
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन
बिर्तामोड, मंसिर ४ । उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर […]
बिर्तामोडमा १५० जना ज्येष्ठ नागरिकलाई लौरो वितरण
बिर्तामोड, मंसिर ३ । बिर्तामोड नगरपालिकाको आयोजनामा बिर्तामोड र कनकाई क्षेत्रका १५० ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित लौरो वितरण गरिएको छ । सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा आज आयोजित कार्यक्रमका बीच ज्येष्ठ नागरिकहरुलाई सभामुख घिमिरेले ढाका टोपी, […]