
Category: 'हाम्रो झापा'

आभास लामिछाने झापा एफसीको आइकोनिक खेलाडी
बिर्तामोड, मंसिर ३ । चर्चित नेपाली फुटबलर आभास लामिछाने नेपाल सुपर लिग (एनएसएल) को आइकोनिक खेलाडीका रुपमा झापा एफसीमा अनुबन्धित भएका छन् । आभासलाई आगामी नेपाल सुपर लिगका लागि आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गर्न पाउँदा […]
१९७४ एडीले बिर्तामोडमा मंसिर २५ गते कन्सर्ट गर्ने
बिर्तामोड, मंसिर ३ । नेपाली लोक–रक ब्यान्ड १९७४ एडीले झापाको बिर्तामोडसहित नेपालका शहर र विदेशमा कन्सर्ट गर्ने भएको छ । ब्यान्डले ‘मिनी टूर’को घोषणा गर्दै पहिलो कन्सर्ट आइतबार भारतको दार्जिलिङस्थित खर्साङमा हुने उल्लेख छ । […]
झापामा छठ पूजाको सुरक्षाका लागि ९३६ सुरक्षाकर्मी परिचालन हुने
बिर्तामोड, मंसिर ३ । झापाका विभिन्न नदी तथा खोला किनारमा मनाइने छठ पूजाको लागि सुरक्षाका लागि ९३६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ । छठ पूजाका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले […]
चोरी गर्दागर्दै कनकाईबाट एक महिला पक्राउ
बिर्तामोड, मंसिर ३ । चाडबाडको मौकी छोपेर कनकाई नगरका घरहरुमा पसेर चोरी गर्दै आएकी एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई-१ जामुनबारीमा चोरी गर्दागर्दै आज बिहान ती महिलालाई स्थानीयले चोरी गरिएको सामानसहित पक्रेर प्रहरीको […]
रतुवा खोलामा समस्या, २७५ मिटरको खोलामा २०५ मिटरको पुल
दमक, मंसिर ३ । झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गको रतुवा नदीको पुल निर्माण भइसकेपछि खोलाको आकार बढ्दा समस्या आएको छ । खोलामा पक्की पुल भए पनि नागरिकहरु बाँसको पुलमार्फत ओहोरदोहोर […]
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री गिरीको मृत्यु
दमक, मंसिर ३ । झापाको कमलमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री वृद्धको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल–३ स्थित कमल खोलामा गए राति करिब सवा ८ बजे पूर्वबाट पश्चिम तर्फ गइरहेको प्र. १–०१–०१४ प ९६७७ […]
क्रोएसिया पठाइदिन्छु भन्दै सुरुङ्गाबाट करोडौँ रकम उठाएर भागेका सरदार पक्राउ
बिर्तामोड, मंसिर ३ । रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै झापाको सुरुङ्गाका एक सयभन्दा बढी युवासँग करिब एक करोड रुपैयाँ ठगेर बेपत्ता बनेका सञ्जय सरदार पक्राउ परेका छन् । सरदारलाई हिजो शनिबार राति विराटनगरबाट प्रहरीले पक्राउ […]
प्रथम झापा लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हल्दिबारी र बिर्तामोड खेल्ने
भद्रपुर, मंसिर २ । भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक भएको छ । आज गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रंगशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल […]
धुलाबारी निन्दा खोलाको छठ पूजाको तयारी पूरा
मेचीनगर, मंसिर २ । झापाको धुलाबारीस्थित निन्दा खोलाको किनारमा हुँदै आएको छठ पूजाको यो वर्षको तयारी पूरा भएको छ । छठ पूजा व्यवस्थापन गर्दै आएको धुलाबारी छठ पूजा समितिले आज पत्रकार सम्मेलन गरेर पूजास्थल सम्याउने, […]