Category: 'हाम्रो झापा'
बिर्तामोडमा हुने प्रदेशस्तरीय बडिबिल्डिङको तयारी पूरा
बिर्तामोड, असार १९ । झापाको बिर्तामोडमा प्रथम मिस्टर कोशी प्रदेश स्तरीय शारीरिक सुगठन (बडिबिल्डिङ) प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रदेश खेलकुद विकास बोर्डको आयोजना असार २२ गते शनिबार प्रतियोगिता हुने बिर्तामोडमा पत्रकार […]
लायन्स क्लब बिर्तामोड सिटीद्वारा वृक्षरोपण
बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड सिटीले आफ्नो कार्यकालको पहिलो कार्यक्रमस्वरुप वृक्षरोपण गरेको छ । झापा बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा सामुदायिक वनमा आज एक कार्यक्रमका बीच क्लबले फलफूलका बिरुवा रोपेको हो […]
लायन्स क्लब अफ बिर्तामोड सिटीको अध्यक्षमा उपेन्द्र बानियाँ
बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच हिजो साँझ बिर्तामोडमा क्लबको पद हस्तान्तरण र ग्रहण […]
सत्यधामका विद्यार्थीलाई लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा भोजन
बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले आफ्नो कार्यकालको सुरुवात संस्कृत आश्रमका विद्यार्थीलाई खाना खुवाएर गरेको छ । अर्जुनधारा-९ मिलनचोकमा रहेको सप्तऋषि गुरुकुल संस्कृत वेद विद्याश्रम, सत्यधाममा रहेका विद्यार्थीहरुलाई हंगर रिलिफ (भोकालाई […]
एसइइकी झापा टप कुशिकालाई केपी ओलीको बधाई
बिर्तामोड, असार १७ । २०८० को एसइइमा झापा टप भएकी कमल गाउँपालिकाकी कुशिका बस्नेतलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यसमेत रहेका ओली आज बिहान आफ्नो फेसबुक […]
बिर्तामोडमा ‘फ्लोर’ को डिजिटल बजार सुरु
बिर्तामोड, असार १७ । ‘फ्लोर’ मार्केटप्लेसले असार १४ गतेबाट बिर्तामोडमा आफ्नै डिजिटल बजार सुरु गरेको छ । ‘जे चाहिन्छ, फ्लोरमा पाइन्छ’ भन्ने उद्घोषका साथ आफ्नो सेवा सुरु गरिएको हो । फ्लोरको एपबाट आवश्यक सामानहरु खरिद […]
आजदेखि चार दिन भारी वर्षाको सम्भावना, झापा ‘उच्च जोखिम’ मा
बिर्तामोड, असार १७ । मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको छ । मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुनेछन् । विभागले विशेष बुलेटिन जारी […]
बिर्तामोडका व्यवसायी र नगरप्रमुखबीच ‘मेयरसँग व्यवसायी’ विषयक अन्तरक्रिया
बिर्तामोड, असार १६ । बिर्तामोडका व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुको हितमा काम गर्नुपर्ने आवाज उठाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरुले यस्तो आवाज उठाएका हुन् । उनीहरुले स्थानीय सरकारले […]
लायन्स बिर्तामोड लेडी अध्यक्षमा इन्दिरा, लियो अध्यक्षमा दीक्षा
बिर्तामोड, असार १६ । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लबको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच आज बिर्तामोडमा दुवै क्लबको संयुक्त […]


