Category: 'हाम्रो झापा'
बिर्तामोडका दुई युवा सर्बियामा बन्धक, परिवारसँग फिरौती माग
बिर्तामोड, असार १५ । झापा बिर्तामोडका दुईजना युवा युरोपेली मुलुक सर्बियामा बन्धक बनाइएको खबर परिवारले पाएपछि उद्धारका लागि आग्रह गरेका छन् । झापा बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशी मध्य-दक्षिण-पूर्वी […]
बैंकिङ कसुर मुद्दामा भागिरहेका मेचीनगरका तिवारी पक्राउ
बिर्तामोड, असार १४ । झापा प्रहरीले बैंकिङ कसुर मुद्दामा भागिरहेका एक व्यक्तिलाई पक्राउ गरेर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर ४ का ३४ वर्षीय लुसन तिवारी रहेका छन् । […]
दमकमा सिटीसफारीको ठक्करबाट नाबालिकाको मृत्यु, आमा घाइते
दमक, असार १४ । झापाको दमकमा तीनचक्के विद्युतीय गाडी ‘सिटीसफारी’ को ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । आज दिउँसो १ः४५ बजेको समयमा दमक १ बरगाछीस्थित भित्री पक्की सडकखण्डमा […]
शनिश्चरेमा दुर्घटना हुँदा दुईजना घाइते
बिर्तामोड, असार १४ । झापाको अर्जुनधारास्थित शनिश्चरे खुदुनाबारी सडक खण्डमा दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आज साँझ शनिश्चरे बजार उत्तर नारायण चोकमा भएको सडक दुर्घटनामा अर्जुनधारा-२ का तिलक रम्तेल र मनोज मण्डल घाइते […]
कचनकवलका पाँच विद्यालयको एसइइ नतिजा शून्य
भद्रपुर, असार १४ । २०८० को एसइइमा झापाको कचनकवल गाउँपालिकाकाका पाँचवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । कचनकवल गाउँपालिकाको शिक्षा शाखाका अनुसार बुद्ध मावि घेराबारी, लक्ष्मी मावि बनियानी, जानकी मावि बालुबाडी, शिव मावि बालुबाडी […]
भद्रपुरमा हतियार प्रहार गरी वृद्धाको हत्या, सिक्कल हान्ने तामाङ पक्राउ
भद्रपुर, असार १४ । झापाको भद्रपुरमा एक पुरुषले धारिलो हतियारले हानेर वृद्ध महिलाको हत्या गरेका छन् । आज दिउँसो ३ः३० बजेको समयमा भद्रपुर २ डिगाउँकी ७० वर्षीया गौरीमाया तामाङलाई छिमेकी अन्दाजी ३५-४० वर्षका राजेश तामाङले […]
हल्दिबारीको एसइइः सिसी क्यामेरा जोडिएका विद्यालयकै नतिजा निराशाजनक, सरस्वती मावि ‘निल’
बिर्तामोड, असार १४ । २०८० को एसइइमा झापा हल्दिबारीको सरस्वती माध्यमिक विद्यालयको नतिजा पनि शून्य भएको छ । योसँगै झापामा शून्य नतिजा आउने विद्यालयको संख्या चार पुगेको छ । अरुको सामचार आउन बाँकी छ । […]
नमुना विद्यालयकै नतिजा शून्यतर्फ
दमक, असार १४ । झापाको शिवसताक्षीमा रहेको जनआदर्श मावि नमुना विद्यालय घोषणा गरिएको नगरको एक मात्र विद्यालय हो । तर, त्यही नमुना विद्यालयको एसइइको नतिजा भने झन्डै शून्य भएको छ । शिवगञ्जको सो विद्यालयबाट एकजना […]
एसइइमा शिवसताक्षी: शुक्र माविको नतिजा शून्य, जनआदर्शबाट एकजना मात्र उत्तीर्ण
दमक, असार १४ । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको २०८० को एसइइको नतिजा शून्य आएको छ । नतिजाअनुसार चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी-७ को सो विद्यालयबाट एसइइमा २० जना परीक्षार्थी […]


