
Category: 'हाम्रो झापा'

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा ढुङ्गाना
बिर्तामोड, कात्तिक १२। अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा मुकुन्द ढुङ्गाना निवार्चित भएका छन् । झापा चन्द्रगढीका ढुङ्गाना अमेरिकामा बसोबास गर्दै आएका छन् । उनी यसअघि झापाली समाज युएसएको दुई कार्यकाल अध्यक्ष समेत रहिसकेका छन् । त्यस्तै, […]
गीतकार थापालाई दार्जिलिङमा ५१ हजारसहित सम्मान गरिने
बिर्तामोड, कात्तिक १२ । अग्रज गीतकार शिवशंकर थापालाई भारतमा विशेष सम्मान गरिने भएको छ । सामाजिक संस्था माया तथा सद्भाव फाउन्डेसन नेपाल तथा सिक्किमले वरिष्ठ गीतकार थापालाई यही कात्तिक १९ गते सम्मान गर्ने भएको अध्यक्ष […]
सहारा नेपालद्वारा प्रधानाङ्गलाई एक लाख राशिको ‘राष्ट्रिय व्यक्तित्व सम्मान’
बिर्तामोड, कात्तिक १२ । झापा चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकरी संस्था लिमिटेडले अग्रज सहकारी अभियान्ता विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । पुँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो […]
स्कुटर दुर्घटनामा घाइते अर्जुनधाराकी खतिवडाको मृत्यु
बिर्तामोड, कात्तिक ११ । स्कुटर दुर्घटनामा गत साता घाइते भएकी अर्जुनधाराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक ३ गते अर्जुनधाराको मदनपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६प १०१९ नम्बरको स्कुटर […]
गौरीगञ्जमा मोटरसाइकल आपसमा जुद्धा एकजनाको मृत्यु
दमक, कात्तिक ११ । झापाको गौरीगञ्ज ५ पेट्रोल पम्पनजिकै भित्री सडकमा भएको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजेतिर सो ठाउँमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका […]
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्नु हुन्छ ? के हुँदैन ?
बिर्तामोड, कात्तिक ११ । यो वर्ष अर्थात २०८० मा लाग्ने एउटै ग्रहण कात्तिक ११ गते आज आश्विन शुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने […]
नेपालमाथि रोमाञ्चक जित निकाल्दै त्रिकोणात्मक सिरिजको उपाधि युएईलाई
बिर्तामोड, कात्तिक १० । आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै युएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल खेल्नुअघि ६ विकेट गुमाएर भेट्टायो । यसअघि त्रिवि क्रिकेट […]
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार
बिर्तामोड, कात्तिक १० । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैँलगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख […]
नेपालले युएईलाई दियो १६३ रनको मध्यम लक्ष्य
बिर्तामोड, कात्तिक १० । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईलाई उपाधि जित्न १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० […]