
Category: 'हाम्रो झापा'

झापाका सरकारी वकिलको कार दुर्घटनामा
बिर्तामोड, कात्तिक ८ । झापा जिल्ला अदालतको कार आज बिहान दुर्घटनामा परको छ । बडादसैँको टिका लगाएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो । झापाका सरकारी वकिलको सो गाडी बरबोटे गैरीगाउँ सडक खण्डमा दुर्घटनामा परेको […]
सहारा नेपाल साकोसको बाह्य ऋण शून्य, बचतमा वृद्धि
बिर्तामोड, कात्तिक ८ । नेपालकै सबैभन्दा ठुलो सहकारी झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको बाह्य ऋण शून्य भएको छ । संस्थाले जारी गरेको असोज महिनाको संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण शून्य […]
ठाउँ अभावमा संकटमा आदिवासी दसैँ मेला संस्कृति
बिर्तामोड, कात्तिक ८ । ठाउँको अभाव हुन थालेपछि झापामा दसैँमा लाग्दै आएको मेला संकटमा परेका छन् । मेला लाग्ने झापाका अधिकांश ठाउँ अतिक्रमित भएका छन् । परम्परादेखिको दसैँ मेला घट्नुका साथै साँघुरो ठाउँमा मेला अव्यवस्थित […]
झापाकी मेनुका पौडेल इन्डियन आइडलको उत्कृष्ट १५ मा
बिर्तामोड, कात्तिक ८ । भारतमा व्यापक प्रशंसा बटुलिरहेकी मिठो सुर र उच्च तहको स्वरकी धनी झापाकी मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । भारतीय टिभी रियालिटी शो इन्डियन […]
आज विजयादशमी, टिकाको उत्तम साइत ११ः ०२ मा
बिर्तामोड, कात्तिक ७ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टिका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदैछ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म […]
बाह्रदशीकाे सिमलचोकमा दुर्घटना हुँदा एकजनाको मृत्यु
बिर्तामोड, कात्तिक ६ । झापाको बाह्रदशी गाउँपालिका ६ सिमलचोकमा आइतबार साँझ भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो । पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ […]
एनसिडिए झापाद्वारा सदस्यलाई प्रमाणपत्र प्रदान
बिर्तामोड, कात्तिक ६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित समितिले सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरेको छ । पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष जीवनकुमार खड्काले प्रतिबद्धता जनाएअनुसार प्रत्येक व्यवसायीको पसलमै पुगेर सदस्यता प्रमाणपत्र वितरण गरिएको […]
बिर्तामोड-७ को टोल विकासको उपाधि सिरिजङ्गालाई
बिर्तामोड, कात्तिक ५ । झापा बिर्तामोड-७ मा रहेका टोल विकास संस्थाहरुबीचको फुटबल प्रतियोगिता फाइनल सिरिजङ्गा टोल विकास संस्थाले जितेको छ । साविक गोलधाप भुटानी शरणार्थी शिविर रहेको स्थानमा भएको फाइनल खेलमा सिरिजङ्गा टोल विकास संस्थाले […]
खुदुनाबारीमा सवारी दुर्घटना हुदाँ एकै गाउँका २ जनाको मृत्यु
अर्जुनधारा,कात्तिक ४। अर्जुनधारा नगरपालिका-२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा केहिबेर अघि सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । खुदुनाबारीबाट बिर्तामोड तर्फ आउदै गरेको लु १ च ६८६३ नम्बरको मिनि ट्रक(हात्तीगाडी) सँग मे ५ […]