
Category: 'हाम्रो झापा'

एसियाडमा कास्य पदक जितेकी मेनुकालाई झापामा सम्मान
बिर्तामोड, कात्तिक ४ । चीनमा हालै सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालको तर्फबाट ऐतिहासिक कास्य पदक जित्न सफल राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई झापामा सम्मान गरिएको छ । राजवंशी समाज विकास समिति झापाले […]
न्यु स्टारले आज एकैदिन दुई ठाउँ फाइनल खेल्दै
बिर्तामोड, कात्तिक ४ । ग्रामीण भूगोलमा बसेर नेपाली फुटबलमा योगदान गर्दै आएको बिर्तामोड खोपबाडीको न्यु स्टार क्लब आज एकैदिन दुई प्रतियोगितामा उपाधिका लागि खेल्ने भएको छ । झापाको ‘ए’ डिभिजन क्लब न्युस्टार क्लबले आज झापाको […]
एकता स्पोर्टिङ गोल्डकपको उपाधि झापा ११ लाई
बिर्तामोड, कात्तिक ३ । मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा […]
मोटरसाइकल अनियन्त्रित भएर लिम्बूको मृत्यु
बिर्तामोड, कात्तिक २ । भद्रपुरमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ निवासी ५१ वर्षीय योगप्रसाद लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाका प्रहरी […]
आदर्श स्कुलद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत, अग्रज शिक्षक श्रेष्ठलाई सम्मान
बिर्तामोड, कात्तिक १ । बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा दसैँ विशेष कार्यक्रम सम्पन्न गरेको छ । झापाका विद्यार्थीमाझ रचनात्मक र पृथक कार्यक्रम गर्दै स्थापित आदर्श स्कुलले यसै कार्यक्रममा […]
दसैँमा शाकाहारी खानुका फाइदा
बिर्तामोड, कात्तिक १ । बडादसैँमा हप्ता–दस दिनसम्म लगातार माछा–मासु नियमित खानाले शरीरमा थुप्रै समस्या आइपर्छन् । दसैँमा मिलाएर शाकाहारी भोजन गर्दा स्वास्थ्यलाई फाइदा पुर्याउँछ । शुद्ध शाकाहारी हुनुका फाइदा – दीर्घ जीवनका लागि सहायता पुर्याउँछ […]
बालिका बलात्कार आरोपमा शिवसताक्षीबाट एकजना पक्राउ
बिर्तामोड, असोज ३० । बलात्कार आरोपमा झापाबाट एकजना पक्राउ परेका छन् । एकजना बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा शिवसताक्षी नगरपालिका–५ आमबाडी बस्ने […]
झापा एफसी टाइब्रेकरमा भाग्यमानी सावित, उपाधिका लागि झापा ११ सँग खेल्ने
बिर्तामोड, असोज ३० । दोस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको […]
प्यारीभिट्टा बसपार्कः निर्माण भएको १० वर्षपछि दोस्रोपटक सञ्चालनको तयारी
मेचीनगर, असोज ३० । निर्माण सम्पन्न भएको १० वर्षपछि झापाको मेचीनगरमा रहेको प्यारीभिट्टा बसपार्कको आज दोस्रोपटक उद्घाटन गरिएको छ । उद्घाटनसँगै बसपार्क सञ्चालनमा आउने विश्वास गरिएको छ । नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप […]