Category: 'हाम्रो झापा'
मेचीनगरमा भएको मोटरसाइकल दुर्घटनामा बुद्वशान्तिका कार्कीको मृत्यु
मेचीनगर, बैशाख १४ । हिजो राति झापाको मेचीनगर –१२ स्थित देउनियाँ पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुने चालकको पहिचान खुलेकोे छ । मृत्यु हुनेमा बुद्वशान्ति गाउँपालिका–२ का ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला […]
मेचीनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
मेचीनगर, बैशाख १३ । मेचीनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बिहीबार(आज) राति ८ः३५ बजे पूर्व पश्चिम राजमार्ग […]
बिर्तामोडमा टेल्जीको नयाँ सोरुम, एक लाख किलोमिटर वारेन्टी पाइने
बिर्तामोड, बैशाख १३ । चिनिया इलेक्ट्रिक स्कुटर टेल्जीको नेपालका लागि आधिकारिक बिक्रेता योममाई मोटर्सले झापाको बिर्तामोडमा आफ्नो ११ औँ सोरुम सञ्चालनमा ल्याएको छ । सोरुमले टेल्जीका विद्युतीय स्कुटर बिक्री गर्नुका साथै बिक्रीपछिको सेवा समेत उपलब्ध […]
शिवसताक्षी दुर्घटनाः मृतक तीनजना कमलको एउटै गाउँका साथी
पौडी खेल्न जाँदै थिए दोमुखा बिर्तामोड, बैशाख १२ । झापाको शिवसताक्षी ८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा बोलेरो जिपको ठक्करबाट मृत्यु हुने तीनैजनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा झापा कमल गाउँपालिका ४ बस्ने २० वर्षीय युनिस […]
झापाका सीमा नाका ७२ घण्टाका लागि बन्द
बिर्तामोड, बैशाख १२ । झापा जिल्लासँग जोडिएका काँकरभिट्टा, भद्रपुर, लसुना, खजुरगाछी लगायतका सीमा नाकाहरु आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा यही बैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका […]
शिवसताक्षीमा मोटरसाइकल र जिप जुध्दा तीनजनाको मृत्यु
बिर्तामोड, बैशाख १२ । झापाको शिवसताक्षीमा आज एकाबिहानै भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । बिहान ५ः१८ बजेको समयमा शिवसताक्षी ८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाका मोटरसाइकल र बोलेरे जिप एकापसमा जुध्दा तीनजनाको मृत्यु […]
तेस्रो आदर्श च्यालेन्ज कपको खेल तालिका सार्वजनिक, तयारी पूरा
मेचीनगर, बैशाख ११ । झापाको बुद्वशान्तिमा यही बैशाख १५ गतेदेखि हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका […]
झापा गाउँपालिकाका ६३० जना विद्यार्थीलाई छात्रवृत्ति
बिर्तामोड, बैशाख ११ । झापाको झापा गाउँपालिकाले सामुदायिक विद्यालयका ६३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६३० जनालाई छात्रवृत्ति प्रदान गरिएको कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले […]
दुर्गा प्रसाईंले राखेको हतियार अर्ध स्वचालित, अनुमति लिएरै राखेको खुलासा
बिर्तामोड, बैशाख ११ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लाइसेन्स लिएर राखेको बन्दुक सेमी अटोमेटिक (अर्ध स्वचालित) हतियार रहेको खुलेको छ । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले जाँच गरेको रिपोर्टमा प्रसाईंको नाममा रहेको हतियार अर्ध स्वचालित […]



