Category: 'हाम्रो झापा'
पाँचथरको सल्लेरीमा जिप दुर्घटना हुँदा झापाका तीनसहित १४ जना घाइते
बिर्तामोड, बैशाख ९ । ताप्लेजुङबाट झापा आउँदै गरेको जिप मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा दुर्घटना हुँदा झापाका तीनजनासहित १४ जना घाइते भएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका ७ स्थित सल्लेरीमा भएको दुर्घटनामा घाइतेमध्ये ७ जनाको […]
कनकाई नहरमा डुबेर १४ वर्षीया सन्जुको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको कनकाई नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीया बालिका रहेकी छन् । प्रहरीका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थित कनकाई सिँचाइ आयोजनाको नहरमा […]
काँकरभिट्टाबाट गत नौ महिनामा ८ करोड रुपैयाँको जडिबुटी निर्यात
बिर्तामोड, बैशाख ९ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म काँकरभिट्टा नाकाबाट आठ करोड रुपैयाँभन्दा बढीको जडिबुटी निकासी भएको छ । आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा आठ करोड ९७ लाख ६७ हजार रुपैयाँको तीन लाख […]
निर्वाचित भएको ५३ दिनपछि बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण
बिर्तामोड, बैशाख ९ । निर्वाचित भएको ५३ दिनपछि बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमितिले आइतबार पदभार ग्रहण गरेको छ । राजु न्यौपाने नेतृत्वको कार्यसमितिले आज एक औपचारिक कार्यक्रमका बीच पदभार ग्रहण गरेको हो । २०८० फागुन […]
सडक बालक थिए मुक्तिचोक दुर्घटनामा मृत्यु भएका सन्तोष
बिर्तामोड, बैशाख ९ । हिजो राति बिर्तामोड मुक्तिचोकमा कार दुर्घटनामा परेर आज बिहान ज्यान गुमाएका सन्तोष रोका सडकमा आश्रित बालक रहेको खुलेको छ । सरसफाइ अभियन्ता विष्णु आचार्यका अनुसार झापा अर्जुनधारा–११ कालीझोडाका गोपाल रोकाका छोरा […]
सैनिकमोड–सैनिकबजार सडक कालोपत्रे गरेको एक सातामै भत्कियो
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडस्थित सैनिकमोड–सैनिकबजार सडक कालोपत्रे गरेको एक सातामै भत्किएको छ । सडकको कालोपत्रे उप्किएपछि ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएको भन्दै उपभोक्ताहरु आक्रोशित भएका छन् । एक साताअगाडि निर्माण गरिएको सैनिकमोड दक्षिण ढुंगाना […]
बिर्तामोड मुक्तिचोकमा कारको ठक्करबाट बालकको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा कारले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोका रहेको प्रहरीले जनाएको […]
काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिको काम धमाधम
बिर्तामोड, बैशाख ९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यो सडक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ । काँकरभिट्टादेखि लौकहीसम्मको […]
स्वर्गीय जंगबहादुर थापा स्मृति टेबल टेनिसको उपाधि नमनलाई
मेचीनगर, बैशाख ९ । झापाको मेचीनगरमा सम्पन्न स्वर्गीय जंगबहादुर थापा स्मृति टेबल टेनिस प्रतियोगिताको उपाधि नमन श्रेष्ठले जितेका छन् । मेचीनगर-९ मा रहेको हिमालयन अंग्रजी माविको हलमा भएको प्रतियोगिता श्रेष्ठले अमन भुकानियालाई हराउँदै उपाधि जितेका […]



