Category: 'हाम्रो झापा'
 
				फार्मेसीमा बढ्दै प्रतिबन्धित औषधिको कारोबार, चार महिनामा पाँचजना पक्राउ
बिर्तामोड, साउन २३ । झापामा औषधि व्यवसायीहरु नै प्रतिबन्धित औषधिको कारोबारमा संलग्न भएको पाइएपछि प्रहरीले एक्सन लिन थालेको छ । पछिल्लो तीन सातायता चारजना औषधि व्यवसायी पक्राउ परिसकेका छन् । एकजना बैशाखमा पक्राउ परेका छन् […] 
				बिर्तामोडमा पुरुषको शव भेटियो
बिर्तामोड, साउन २२ । झापाको बिर्तामोडमा एकजना मानिस सडकछेउ झाडीमा मृत अवस्थामा भेटिएका छन् । उनको आज मृत्यु भएको अनुमान गरिएको छ । बिर्तामोड-१० स्थित समावेशी चोकमा आज दिउँसो उनको शव भेटिएको अस्थायी प्रहरी चौकी […] 
				अर्जुनधाराका गिरीले भ्रम फैलाएको भन्दै बिर्तामोड चिल्ड्रेन हस्पिटलको आपत्ति
बिर्तामोड, साउन २२ । झापा बिर्तामोडको पहिलो बाल अस्पताल बिर्तामोड चिल्ड्रेन हस्पिटलले अर्जुनधारा-५ का रामबहादुर गिरी नामको फेसबुकबाट प्रशारण भएको भिडियोप्रति आपत्ति जनाएको छ । आज अस्पतालमा पत्रकार सम्मेलन गरेर हस्पिटल प्रशासनले गिरीले अस्पताल र […] 
				बिर्तामोडबाट प्रतिबन्धित औषधिसहित पन्धाक पक्राउ
बिर्तामोड, साउन २२ । झापामा प्रहरीले प्रतिबन्धित औषधिको कारोबार गर्ने गिरोह खोजी गरिरहेको बेला बिर्तामोडबाट ट्रमाडोलसहित एकजना कोरोबारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ बस्ने ४६ वर्षीय राजेन्द्र पन्धाक […] 
				कनकाईमा ग्यास ‘लिक’ भएर आगलागी हुँदा ८१ वर्षीया दाहाल गम्भीर घाइते
बिर्तामोड, साउन २२ । झापाको कनकाई नगरपालिकामा खाना पाकाउने ग्यास सिलिन्डर ‘लिक’ हुँदा आगलागी भएको छ । कनकाई-३ सुरुङ्गामा आज बिहान ग्यास लिक भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ८१ वर्षीया […] 
				दमकका औषधि व्यवसायी खड्का र कमलका बगाले प्रतिबन्धित औषधिसहित पक्राउ
बिर्तामोड, साउन २२ । प्रहरीको दुई फरकफरक टोलीले झापाको कमलबाट प्रतिबन्धित औषधिसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा एकजना औषधि व्यवसायी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कमल-६ काँटाचोकका […] 
				झापाका चारवटा चिया बगानमा श्रमिकको हड्ताल
बिर्तामोड, साउन २१ । झापाका चिया श्रमिकहरूले चारवटा चिया बगान बन्द गरेका छन् । आफ्ना विभिन्न मागहरु ३० दिने अल्टिमेटमभित्र पूरा नभएपछि श्रमिकहरूले भद्रपुरको गौरीशंकर , रिद्धिगणेश , सूर्य र मेचीनगरको नाज टी इस्टेटमा हडताल […] 
				प्याब्सन झापामा बढ्दै आन्तरिक मतभेद !
बिर्तामोड, साउन २१ । झापामा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको आन्तरिक कलह सतहमा आएको छ । १४ औँ जिल्ला अधिवेशनपछि संगठनभित्र मतभेद चुलिएको प्रस्ट देखिन थालेको छ । निर्वाचनको परिणामपछि नेतृत्व पंक्तिमा आएका […] 
				झापाको लसुनामा रुखमा बाँधिएका मानिसको मृत्यु, चारजना पक्राउ
बिर्तामोड, साउन २१ । झापाको झापा गाउँपालिकामा एकजना मानिसलाई रुखमा बाँधेर राख्दा मृत्यु भएपछि प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहीका अनुसार पक्राउ पर्नेमा झापा-१ लसुनाका २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडु, […] 
				
 
            
 
 
         
         
         
         
         
        
 
	