Category: 'हाम्रो झापा'
 
				दमकमा हात्तीद्वारा चारवटा घरमा क्षति
बिर्तामोड, साउन १९ । झापाको दमकमा जंगली हात्तीले क्षति गरेको छ । हिजो राति १० बजे दुईवटा हात्तीले चारवटा घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक–२ बेलडाँगीस्थित वन कार्यालयछेउका […] 
				कोशीमा ९३ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच
बिर्तामोड, साउन १८ । कोशी प्रदेशमा ९३.१ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुगेको छ । तर, ३४.७ प्रतिशत नागरिकमा मात्रै सुरक्षित खानेपानी पुगेको छ । कोशी प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले आइतबार सार्वजनिक […] 
				बुद्धशान्तिमा नियन्त्रणमा लिइएका राजवंशीसहित अवैध काठ वनको जिम्मामा
बिर्तामोड, साउन १८ । प्रहरीले झापाको बुद्धशान्तिबाट नियन्त्रणमा लिएको अवैध काठ र ट्रयाक्टर जिल्ला वन कार्यालय झापामा बुझाएको जनाएको छ । इलामबाट झापा ल्याइँदै गरेको काठ प्रहरीले सायन १६ गते साँझ नियन्त्रणमा लिएको थियो । […] 
				भद्रपुर साइकल समाजको अध्यक्षमा श्रेष्ठ, साइक्लोथोन-२०८२ हुने
भद्रपुर, साउन १८ । भद्रपुर साइकल समाजको अध्यक्षमा जीवनकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । समाजको प्रथम साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा जितेन्द्रकुमार शर्मा, सचिव प्रवेश न्यौपाने, कोषाध्यक्ष […] 
				कचनकवलमा हात्तीले भत्कायो पाँच घर
बिर्तामोड, साउन १८ । अविरल वर्षा भइरहेका बेला झापाको कचनकवलमा जंगली हात्तीले पाँचवटा घर भत्काएको प्रहरीले जनाएको छ । जंगली हात्तीले घर र पसल भत्काउनुका साथै खाद्यान्न खाएर क्षति गरेका छन् । जलथलको चारकोशे जङ्गलबाट […] 
				बिर्तामोडमा कालिञ्चोक मेनपावरको शाखा
बिर्तामोड, साउन १८ । झापाको बिर्तामोडमा कालिञ्चोक मेनपावर सञ्चालनमा आएको छ । बिर्तामोडको राजगढ बसस्ट्यान्डमा आइतबारबाट कालिञ्चोक मेनपावरको शाखा सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीच मेनपावर कार्यालयको शाखा उद्घाटन गरिएको छ । कम्पनीका सहायक […] 
				झापामा १२९ मिलीमिटरसम्म वर्षा, भागुडुब्बा र पिण्डालबारीमा बज्यो खतराको साइरन
बिर्तामोड, साउन १८ । झापाको अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा पछिल्लो २४ घण्टामा १२९ मिलिमिटरसम्म वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । योसँगै कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिकाका […] 
				दमक र अनारमनी केन्द्रमा भारी वर्षा मापन, सतर्क रहन आग्रह
बिर्तामोड, साउन १८ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभर मनसुन सक्रिय रहँदा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । विभागले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार कोशी, मधेस र बागमती प्रदेशका […] 
				आज देशभर पानी पर्ने सम्भावना
बिर्तामोड, साउन १८ । आज आइतबार देशभर पानी पर्ने सम्भावना रहेको छ । झापामा हिजो राति ८ बजेदेखि नै लगातार पानी परिरहेको छ । अहिले बिहान पनि कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम […] 
				
 
            
 
 
         
         
         
         
         
        
 
	