Category: 'हाम्रो झापा'
 
				बिचार्नी–हेल्दुबारीको निन्दा नदीमा बन्यो झोलुङ्गे पुल
मेचीनगर, साउन १२ । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा चार करोड ३८ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको […] 
				काँकरभिट्टा नाकाबाट ३२ प्रतिशतले बढ्यो चिया निर्यात
बिर्तामोड, साउन ११ । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१–८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको […] 
				सानो माई खोलामा डुबेर बृद्धको मृत्यु
बिर्तामोड, साउन ११ । झापाको झापा गाउँपालिका १ स्थित सानो माई खोलामा डुबेर एकजना बृद्धको मृत्यु भएको छ । चार दिन अघिदेखि बेपत्ता भएका झापा गाउँपालिका १ सितुमारी बस्ने ८१ वर्षीय भीमबहादुर भुजेल आज बिहान […] 
				दमकमा हात्तीको आक्रमणबाट दुई महिला घाइते
बिर्तामोड, साउन ११ । झापाको दमकमा जंगली हात्तीले आक्रमण गर्दा दुईजना महिला गम्भीर घाइते भएका छन् । उनीहरुको दमक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्ती आक्रमणबाट दमक-१ बरगाछीका ४७ वर्षीया […] 
				भद्रपुरमा गोली चलाएर भारतीय लागुऔषध कारोबारी पक्राउ
बिर्तामोड, साउन ११ । लागु औषध कारोबारी पक्राउ गर्ने क्रममा झापामा प्रहरीले गोली चलाएको छ । काठमाडौँबाट खटिएको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली शनिबार दिउँसो चलाएको […] 
				हल्दिबारी आगलागीका घाइते ओलीको मृत्यु
बिर्तामोड, साउन ११ । झापाको हल्दिबारीमा एक घरमा भएको आगलागीमा घाइते भएका एकजनाको मृत्यु भएको छ । आगलागीमा परिवारका पाँचजना घाइते भएका थिए । पाँच दिनअघि भएको सो आगलागीका घाइते घरधनी हल्दिबारी-४ ओलीचोकका ६० वर्षीय […] 
				‘प्रहरीकै मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी’
बिर्तामोड, साउन ९ । प्रहरीकै मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी हुने गरेको जनाइएको छ । उपभोक्तालाई राहत वितरण गरिएको काठ प्रहरीको संरक्षण र संलग्नतामा तस्करी हुँदै आएको विकृतिका विरुद्ध स्थानिय सचेत युवाहरू एकजुट भएर घटनाको […] 
				पूर्वका केही ठाउँमा हल्का वर्षा
बिर्तामोड, साउन ९ । पूर्वका केही ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । झापा, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज केही ठाउँमा आज मेघगर्जन र […] 
				कोशी प्रदेशमा विस्तार हुँदै कफीखेती
बिर्तामोड, साउन ९ । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड […] 
				
 
            
 
 
         
         
         
         
         
        
 
	