Category: 'हाम्रो झापा'
झापामा कसैले बुझाएनन् हतियार
बिर्तामोड, माघ १० । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रभाव पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले व्यक्तिगत रुपमा दर्ता भएका हतियार बुझाउन आग्रह गरे पनि कसैले मानेका छैनन् । कार्यालयका अनुसार झापामा एक हजार २३७ वटा हतियार […]
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको ३ लाख १ हजार ४ सय
बिर्तामोड, माघ ९ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख एक हजार ४ […]
यस्तो छ आजको बिर्तामोडको तरकारीको थोक मूल्य
बिर्तामोड, माघ ९ । झापाको बिर्तामोड कृषि थोक बजारमा फूलकोपी र टमाटरको भाउ घटबढ भएको छैन । आज शुक्रबारको दिन कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार नेपाली ठुलो […]
झापा-५ मा के छ उम्मेदवारको सुरक्षा चुनौती ?
बिर्तामोड, माघ ९ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुरानै निर्वाचन क्षेत्र (झापा–५) बाट उम्मेदवारी दिएका छन् । उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवम काठमाडौँ महानगरपालिकाका […]
गौरीगञ्जबाट १०२ ग्राम ब्राउनसुगर बरामद
बिर्तामोड, माघ ९ । नेपल प्रहरी र सशस्त्र प्रहरीले झापाको सीमावर्ती क्षेत्र गौरीगञ्जबाट ठुलो परिणामको लागरऔषध ब्राउन सुगर बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट कुञ्जीबारीका अनुसार हिजो दिउँसो १२ बजे […]
गायत्री मन्दिरको प्रथम वार्षिकोत्सवको तयारी पूरा
बिर्तामोड, माघ ८ । झापा बिर्तामोड नगरपालिका–५ मा एक वर्षअघि स्थापना भएको गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित मन्दिर स्थापना तथा निर्माणमा सहयोग पुर्याउने दाताहरूलाई सम्मानसहित विशेष […]
बिएन्डसी हस्पिटलमा अत्याधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा
बिर्तामोड, माघ ८ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा ल्याएको छ । बिएन्डसी हस्पिटलले पूर्वमै पहिलोपटक अत्याधुनिक छालासम्बन्धी समस्या समाधान गर्ने सेवा सञ्चालनमा ल्याएको जनाएको छ । […]
गायत्री माता मन्दिरको वार्षिकोत्सवमा दातालाई सम्मान गरिने
बिर्तामोड, माघ ७ । झापाकै पहिलो बिर्तामोडमा रहेको श्री गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सवमा दातालाई सम्मानसहित विशेष कार्यक्रम गरिने भएको छ । मन्दिर व्यवस्थापन समितिले आज मन्दिरपरिसरमा पत्रकार सम्मेलनको आयोजना गरेर माघ ९ गते वार्षिकोत्सव […]
राष्ट्रिय टिममा झापाली खेलाडीको उपस्थिति
बिर्तामोड, माघ ७ । नेपाली फुटबलको इतिहासमा झापाको दबदबा सधैँ रहँदै आएको छ । काठमाडौँको सानो घेराभित्र सीमित रहेको नेपाली फुटबलमा झापाको वर्चश्व कायम राख्न ३० जनाभन्दा बढी झापाली खेलाडीले राष्ट्रिय टिममार्फत योगदान दिइसकेका छन् […]


