Category: 'हाम्रो झापा'
सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाउने दुई महिला पक्राउ
बिर्तामोड, भदौ ६ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई जुत्ताको माला लगाएर अभद्र व्यवहार गर्ने दुईजना महिला पक्राउ परेका छन् । ऋण रकम संकलन तथा नवीकरण गर्न […]
कमलमा माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु
बिर्तामोड, भदौ ४ । झापाको कमल गाउँपालिकामा करेन्ट लागेर एकजना युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको आज दिउँसो २ बजे मृत्यु भएको हो । जिल्ल प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कमल–३ खानपानी […]
धुलाबारीको इस्ट होराइजन र चीनको झाङझाउ कलेजबीच भगिनी सम्बन्ध स्थापना
बिर्तामोड, भदौ ४ । झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले चीनको फुजियान राज्यस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीसँग भगिनी सम्बन्धको रुपमा सहकार्य गर्ने भएको छ । विद्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत झाङझाउ कलेज र […]
तीजको अवसरमा सहकारी संघद्वारा महिलालाई उत्प्रेरणात्मक कार्यक्रम
बिर्तामोड, भदौ ४ । नेपाली हिन्दु महिलाहरुलाई तीजले छपक्कै छोपेको बेला बिर्तामोडमा फरक कार्यक्रम भएको छ । तीजमा दर खाने र नाचगान मात्र गर्ने कार्यक्रम भइरहेको बेला आज महिला सशक्तीकरणको कार्यक्रम भएको हो । झापा […]
दोमुखाको आम्दानी ८२ लाख, पार्किङ शुल्क हटाइने
बिर्तामोड, भदौ ४ । झापाको पुरानो पर्यटकीयस्थल दोमुखाले अन्य वर्षको भन्दा गत आर्थिक वर्षमा उल्लेख्य आम्दानी गरेको जनाएको छ । शिवसताक्षीमा रहेको दोमुखा धार्मिक तथा पर्यटन विकास समितिले ८२ लाख बढी आम्दानी गरेको हो । […]
भद्रपुरमा मापदण्डविपरीत ल्याब सञ्चालन
बिर्तामोड, भदौ ३ । झापाको भद्रपुरमा रहेका अधिकांश प्याथोलोजी ल्याब मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भद्रपुर नगरपालिकाले आज गरेको अनुगमनबाट ल्याबको अवस्था बाहिर आएको हो । स्वास्थ्य संस्था सञ्चालन ऐन २०७१ अनुसार अनुमति र […]
महेशपुरको निताई आयुर्वेदिक केन्द्रमा अनुमतिबिना एलोपेथिक औषधिको बिक्री
बिर्तामोड, भदौ ३ । झापाको भद्रपुरमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको निताई आयुर्वेदिक उपचार केन्द्रले एलोपेथिक औषधि बिक्री गरिरहेको भेटिएको छ । हाडजोर्नीको उपचार गर्दै आएका निताईसिंह राजवंशीले सञ्चालन गरेको सो आयुर्वेदिक उपचार केन्द्रले अनुमतिबिना […]
बुद्धशान्तिमा भारतीय कारको ठक्करबाट एकजनाको मृत्यु
बिर्तामोड, भदौ ३ । झापाको बुद्धशान्तिस्थित बर्नेमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेची राजमार्गस्थित बुद्धशान्ति–४ बर्नेमा आज दिउँसो भारतीय स्करपियोको ठक्करबाट […]
झापामा करेन्ट लागेर साउनमा मात्र पाँचजनाको मृत्यु
बिर्तामोड, भदौ ३ । झापामा करेन्ट लागेर साउन महिनामा मात्र पाँचजनाको मृत्यु भएको छ । ग्रामीण क्षेत्रमा विद्युतको असुरक्षित प्रयोगका कारण करेन्ट लागेर मृत्यु हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर […]




