Category: 'हाम्रो झापा'
हात्तीको आक्रमणबाट घाइते दमककी राईको मृत्यु
दमक, साउन ३० । झापाको दमकमा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एकजना महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक-१ बरगाछीकी ४७ वर्षीया सुनिता राईको उपचारका क्रममा आज […]
नेरुडे मिर्मिरेद्वारा सदस्यलाई राहत रकम हस्तान्तरण
भद्रपुर, साउन २९ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था चन्द्रगढी शाखाले मृतक सदस्यहरूलाई राहत तथा कर्जा मिनाहा गरेको छ । संस्थाले मृतक परिवारको घरमै पुगेर दुई परिवारलाई चार लाख २० हजार राहत तथा ऋण मिनाहा […]
दमकको बालुवाटार जग्गामा भ्रष्टाचार भएको ठहर
बिर्तामोड, साउन २८ । झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेकोमा स्थानीय नेता गगन पुरीसहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले गगन भनिने रेवतराज पुरीलाई […]
झापाका छवटा लायन्सको पदस्थापन
बिर्तामोड, साउन २८ । झापामा लायन्सका छवटा क्लबको एकै दिन पदस्थापन सम्पन्न भएको छ । बिर्तामोडमा संयुक्त पदस्थापन कार्यक्रम आयोजना गरिएको हो । लायन्स क्लब अफ मेचीनगर, लायन्स क्लब अफ धाइजन–चारआली, लायन्स क्लब अफ भद्रपुर, […]
धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त, पुँजी बजारमा ३ दशकको अनुभव
बिर्तामोड, साउन २८ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल धितोपत्र बोर्डको सञ्चालकमा नियुक्त भएका छन् । निजीक्षेत्रबाट प्रतिनिधित्व गर्दै महासंघ उपाध्यक्ष ढकाल सञ्चालकमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक ढकाललाई आज एक कार्यक्रमबीच […]
भाँसिएको बिरिङको पुल बाढीले बगायो
बिर्तामोड, साउन २८ । झापाको शनिश्चरे र खुदुनाबारी जोड्ने बिरिङ खोलाको जीर्ण पक्की पुल बाढीले बगाएको छ । २०६४ सालमा निर्माण भएको सो पुल दुई वर्षअघि भाँसिएको थियो । मनसुन सुरु भएपछि यो वर्षको जेठ […]
बिर्तामोडमा मञ्चद्वारा युवा उद्यमशीलता सम्बन्धी कार्यशाला
बिर्तामोड, साउन २८ । युवा उद्यमीहरुको साझा संस्था नेपाली युवा उद्यमी मञ्च झापा शाखाले झापाका युवाहरुलाई उद्यमशीलता सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर मञ्चले बिर्तामोडस्थित आदर्श बैंक्वेटमा विभिन्न १० वटा […]
आगामी २४ घण्टा देशभर ठुलो पानी पर्ने सम्भावना
बिर्तामोड, साउन २८ । हिजो राति देशैभर वर्षा भएको छ । राति कोशी प्रदेशका विभिन्न ठाउँमा मध्यमदेखि ठुलो पानी परेको हो । झापा र उदयपुरसहित केही ठाउँमा ठुलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]
दमकमा एकजना बालकको डुबेर मृत्यु
दमक, साउन २८ । झापाको दमकमा स्थानीय खोलामा पौडी खेल्ने क्रममा एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको आज बिहान ७ः५० बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक-१० का […]




