Category: 'हाम्रो झापा'
शिवसताक्षीको झरना खोला किनार जंगलमा शव भेटियो
बिर्तामोड, असार १२ । झापाको शिवसताक्षी नगरपालिकाको उत्तरी सिमाना मैनाचुलीमा एक बेवारिसे शव भेटिएको छ । शव जंगलको बीचमा भेटिएको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयबासीले झापाको शिवसताक्षी-११ र इलाम चुलाचुलीको सिमानामा आज […]
झापा गाउँपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्डका दुई खेलाडी पुरस्कृत
बिर्तामोड, असार १२ । झापाको झापा गाउँपालिकाले १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा विजयी भएका दुईजना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाको अठारौँ गाउँसभा समापन कार्यक्रममा कार्यवहाक अध्यक्ष अञ्जुदेवी थपलिया, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र […]
हजुरआमालाई खुकुरी हान्ने भद्रपुरका सुवेदी फरार
बिर्तामोड, असार १२ । झापाको भद्रपुरमा नातिले ७२ वर्षीया हजुरआमामाथि खुकुरी प्रहार गरेका छन् । पैसा माग्दा नदिएपछि रिसको आवेगमा उनले खुकुरीले हानेका हुन् । खुकुरी हान्ने भद्रपुर-१० सत्रबिघेका २७ वर्षीय महेश सुवेदी हुन् । […]
कनकाई नदीको जलसतह बढ्ने पूर्वानुमान
बिर्तामेड, असार १२ । आगामी तीन दिनभित्र झापाको कनकाईसहित नेपालका प्रमुख नदीहरूको जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । कोशी, नारायणी, कर्णाली, महाकाली र तिनीहरूका प्रमुख सहायक नदीहरू साथै कनकाई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती […]
बिर्तामोडमा हुने ‘हेल्थ टुरिजम मार्ट’ को तयारी पूरा
बिर्तामेड, असार १२ । स्वास्थ्य पर्यटन, उद्योग पर्यटन तथा समग्र व्यवसायीलाई एउटै छानामुनि ल्याउने उद्देश्यले हुनलागेको हेल्थ टुरिजम मार्टको तयारी पूरा भएको छ । बिर्तामोडमा हुने स्वास्थ्य पर्यटन प्रबर्धन कार्यक्रमअन्तर्गत दोस्रो संस्करणको हेल्थ टुरिजम मार्टको […]
झापाबाहिरबाट आएर ब्राउन सुगरको कारोबार, २०० ग्रामसहित चारजना पक्राउ
बिर्तामेड, असार ११ । प्रहरीले झापाको भद्रपुरबाट एउटा कारसहित चारजनालाई ठुलो मात्राको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पछिल्लो समयमा झापाका सीमावर्ती नाकाबाट निजी गाडी प्रयोग गरी ठुलो मात्रामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको […]
बिर्तामोडमा थप एकजनामा कोरोना संक्रमण
बिर्तामेड, असार ११ । झापा बिर्तामोडकी अर्की एकजना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिएयता बिर्तामोडमा दुईजना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । आज दिउँसो बिर्तामोड १ बस्ने ३५ वर्षीया महिला […]
शिक्षासेवी प्रसाईंको स्मृतिमा व्यवसायी राहत कोषमा ५१ हजार
बिर्तामेड, असार ११ । बिर्तामोडका अग्रज शिक्षासेवी हरिकुमार प्रसाईंको स्मृतिमा बिर्तामोड उद्योग वााणिज्य संघले स्थापना गरेको व्यावसायी सदस्य राहत कोषमा सहयोग प्रदान गरिएको छ । बिर्तामोड–५ मा रहेको न्युटन्स एजुकेसन एकेडेमी र एभरेस्ट स्मार्ट स्कुलका […]
आन्तरिक राजस्व झापाले उठायो दुई अर्ब ९१ करोड ९८ लाख राजस्व
बिर्तामोड, असार ११ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा दुई अर्ब ९१ करोड ९८ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आर्थिक वर्ष २०८०–८१ को सोही […]



