Category: 'हाम्रो झापा'

दुर्घटनामा घाइते सहारा नेपालका कर्मचारी राजवंशीको मृत्यु
बिर्तामोड, बैशाख १५ । करिब दुई साताअघि सडक दुर्घटनामा घाइते भएका सहारा नेपाल साकोसका कर्मचारी प्रल्हाद राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ । सहारा नेपालको लक्ष्मीपुर शाखामा समूह प्रवर्धक पदमा कार्यरत राजवंशी गत चैत ३१ […]
अर्जुनधारा नगर उपप्रमुख कप कोशी प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि चौधरी र गुरुङको जोडीलाई
बिर्तामोड, बैशाख १५ । झापाको अर्जुनधारा नगरपालिका नगर उपप्रमुख प्रदेशस्तरीय खुला कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि विनय चौधरी र भोजबहादुर गुरुङको जोडीले जितेको छ । आज बिर्ता ब्याडमिन्टन हलमा भएको फाइनल खेलमा दिवस शंकर र विशाल […]
टेलिकमको तार कट्दै गर्दा कनकाईबाट तीनजना पक्राउ
बिर्तामोड, बैशाख १५ । झापाको कनकाईस्थित सुरुंगा बजार आसपासमा नेपाल टेलिकमको तार काटिरहेको अपस्थामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा गौरादह-५ बस्ने ४० वर्षीय सूर्यबहादुर कार्की, झापा-६ बस्ने २८ वर्षीय रुपचन्द्र राजवंशी […]
दमकमा नालामा मोरङका सुनुवार मृत फेला
दमक, बैशाख १५ । झापाको दमकस्थित नालामा एक व्यक्ति मृत फेला परेका छन् । मृतक मोरङ सुन्दरहरैँचा नगरपालिका १ का ५० वर्षीय अमर सुनुवार रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान अन्दाजी ६ बजे दमक […]
भद्रपरमा होटलको स्विमिङ पुलमा डुबेर बालकको मृत्यु
भद्रपुर, बैशाख १५ । झापाको भद्रपुरमा रहेको होटल उडल्यान्ड रिट्रिटको स्विमिङ पुलमा डुबेर एकजना भारतीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भारत किसनगञ्जको झरमगञ्ज टोल बस्ने सचिन गोस्वामीका ८ वर्षीय छोरा बिरु […]
पढाइसँगै अतिरिक्त क्रियाकलपमा अब्बल भद्रपुरको ग्यालेक्सी स्कुल
बिर्तामोड, बैशाख १४ । २०७४ सालदेखि नयाँ व्यवस्थापनले सञ्चालन गर्दै आएको ग्यालेक्सी इङलिस स्कुल भद्रपुर नगरको उत्कृष्ट र सफल विद्यालय हो । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको ग्यालेक्सीले यही शैक्षिकसत्रदेखि कक्षा ११ को अध्ययन […]
इस्ट होराइजनमा लागुऔषधविरुद्ध विद्यार्थीको फ्यान क्लब
मेचीनगर, बैशाख १४ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अग्रणी रहेको धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले विद्यार्थीका लागि लागुऔषधविरुद्ध क्लब गठन गरेको छ । विद्यालयमा आयोजित एक सचेतनामुलक कार्यक्रमका बीच विद्यार्थी योगिता शाहीको संयोजकत्वमा फ्यान क्लब गठन […]
बिर्तामोडमा गोमन सर्पले डस्दा राजवंशीको मृत्यु
बिर्तामोड, बैशाख १४ । झापाको बिर्तामोडमा विषालु सर्पले डस्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-७ भुसाबारीका ४८ वर्षीय सजनलाल राजवंशी छन् । उनको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ […]
बिर्तामोड आसपासमा असिनासहितको वर्षा
बिर्तामोड, बैशाख १४ । झापाका केही स्थानमा आज एकाबिहानै वर्षा भएको छ । मेघगर्जन/चट्याङसहित हल्का वर्षा र असिना पानी परेको हो । बिर्तामोड आसपासम लगभग १५ मिनेट वर्षा भएको थियो । आज आइतबार देशका केही […]