Category: 'हाम्रो झापा'
बिर्तामोडमा टिभिएसको एक्सचेन्ज मेनिया हुँदै
बिर्तामोड, मंसिर ३ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस एक्सचेन्ज मेनिया’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यही मंसिर […]
प्रहरी चौकी गरामनी आगजनी गर्ने दुई पक्राउ
बिर्तामोड, मंसिर ३ । जेनजी आन्दोलनको नाममा विध्वंश मच्चाउने क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बिर्तामोड-८ गरामनीका ३६ वर्षीय गंगाराम लिम्बू र […]
भद्रपुरका राइडरले पूरा गरे ‘टुर दि मेची–महाकाली’
बिर्तामोड, मंसिर २ । भद्रपुरस्थित मेची नदीबाट सुरु गरेको नौ दिनमा ‘टुर दि मेची–महाकाली’ साइकल राइडरको टोली महाकालीस्थित गड्डाचौकी पुगेको छ । भद्रपुर साइकल सोसाइटी झापाको आयोजनामा कात्तिक २३ गते सुरु भएको यात्रा आज नवौँ […]
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
बिर्तामोड, मंसिर २ । झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० वटा हात्तीको बथान झापा हुँदै भारत […]
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित
बिर्तामोड, मंसिर २ । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा […]
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ, उच्च सतर्कता अपनाउन प्रहरीको सर्कुलर
बिर्तामोड, मंसिर २ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईं अहिले मध्यरातमा भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ परेका हुन् । काठमाडौँ […]
भारतमा रेल दुर्घटनामा कचनकवलका आलमको मृत्यु
बिर्तामोड, मंसिर १ । भारतमा रेल दुर्घटना हुँदा झापा कचनकवलका एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ स्थित पगलीभिट्टा निवासी कार्तिक मियाका छोरा फरमुद आलम रहेका छन् । पारिवारिक स्रोतका अनुसार आलम […]
मानव उद्धार सेवा केन्द्रबाट तीनजना महिला फरार
बिर्तामोड, मंसिर १ । मानव उद्धार सेवा केन्द्र दमकबाट तीनजना महिलाहरु भागेका छन् । भागेका मध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दमक नगरपालिका–२ मा रहेको मानव उद्धार सेवा केन्द्रबाट ठेगाना नखुलेका तीन महिला फरार […]
दुर्घटनामा घाइते बुद्धशान्तिका चालकको मृत्यु
बिर्तामोड, मंसिर १ । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का २६ वर्षीय अभिषेक नेवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कात्तिक […]


