Category: 'हाम्रो झापा'
मेची आँखा अस्पतालको वार्षिकोत्सवमा संस्थापकसहित चिकित्सक र कर्मचारी सम्मानित
बिर्तामोड, कात्तिक २९ । नेपालकै सुविधासम्पन्न झापा बिर्तामोडको मेची आँखा अस्पताल (संघ) ले आफ्नो वार्षिकोत्सव कार्यक्रममा एकजना संस्थापकसहित चिकित्सक र कर्मचारीलाई सम्मान गरेको छ । सैनिकमोडस्थित अस्पतालको भव्य सभाहलमा आयोजित २९ औँ वार्षिकोत्सवमा उनीहरुलाई सम्मान […]
देवी माविमा नयाँ भवनको शिलान्यास
बिर्तामोड, कात्तिक २९ । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा ‘बिग स्कुल प्रोजेक्ट’ अन्तर्गत निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरिएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य रतन राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख […]
बुद्धशान्तिका बृद्धले शरीरमा पेट्रोल छर्केर गरे आत्मदाह
बिर्तामोड, कात्तिक २९ । झापा बुद्धशान्तिका एकजना बृद्धले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेको प्रहरीले जनाएको छ । आत्मदाह गर्नेमा बुद्धशान्ति गाउँपालिका ६ सन्तपुर बस्ने ८४ वर्षीय डिल्लीराम अधिकारी रहेका छन् । उनले हिजो राति […]
मेची आँखा अस्पताल ३० औँ वर्षमा, अध्यक्ष गुरुङले बनाए अन्तर्राष्ट्रियस्तरको सेवा
बिर्तामोड, कात्तिक २९ । नेत्र चिकित्सामा नेपालकै सुविधा सम्पन्न र अत्याधुनिक झापा बिर्तामोडको मेची आँखा अस्पताल आजबाट ३० औँ वर्षमा प्रवेश गर्दैछ । आज अस्पताल परिसरमा २९ औँ वर्ष पूरा भएको अवसरमा भव्य कार्यक्रम हुँदैछ […]
तक्षशिला स्कुलद्वारा आइबी पिवाइपी क्यान्डिडेसी घोषणा
बिर्तामोड, कात्तिक २८ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को पाँचौँ वार्षिक साधारणसभा तथा शिक्षक तालिम कार्यक्रममा बिर्तामोडको तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलले आफ्नो अन्तर्राष्ट्रिय ब्याकलोरिएट पिवाइपी क्यान्डिडेसी घोषणा गरेको छ । विद्यालयले नेल्टाका केन्द्र, […]
बिर्तामोडमा सामाजिक संस्थाहरुबीच फुटसल हुने
बिर्तामोड, कात्तिक २८ । झापाको बिर्तामोडमा सक्रिय सामाजिक संस्थाहरुबीच एकदिने फुटसल प्रतियोगिता हुने भएको छ ।सामाजिक संस्था फुटसल प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको आयोजक एमकेके ग्रुपका अध्यक्ष आकाश उप्रेतीले जानकारी दिए । बिर्तामोड स्पोर्टस् सेन्टरमा […]
मेची आँखा अस्पतालमा अफ्थाल्मिक सोसाइटीको अन्तर्राष्ट्रिय सम्मेलन
बिर्तामोड, कात्तिक २८ । झापाको बिर्तामोडमा रहेको मेची आँखा अस्पतालमा भइरहेको नेपाल अफ्थाल्मिक सोसाइटीको १६ औँ वार्षिक सम्मेलनअन्तर्गत आज प्रभातफेरी निकालिएको छ । अस्पतालबाट सुरु भएको प्रभातफेरी बिर्ताबजारमा आएर पुनः अस्पतालमै टुंगिएको सोसाइटीका अध्यक्ष डा. […]
मेचीनगरमा ‘डग स्न्यापिङ’ मा १२ जना लागुऔषध प्रयोगकर्ता पक्राउ
बिर्तामोड, कात्तिक २८ । झापाको मेचीनगरमा प्रहरी कुकुरमार्फत लागुऔषध प्रयोगकर्ता पक्राउ गरिएको छ । ‘डग स्न्यापिङ’ मा १२ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–१० खयरडाँगीको छोटा पाकिस्तानतबाट मेचीनगरका […]
युएईले दिन थाल्यो नेपालीलाई भिसा
बिर्तामोड, कात्तिक २८ । करिब दुई महिनापछि युएईले नेपाली कामदारको भिसा जारी गर्न सुरुवात गरेको छ । भदौ अन्तिम साता नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले अघोषित रूपमा नेपाली कामदारका लागि भिसा बन्द गरेको थियो । […]


