बिर्तामोड, साउन ४ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रमका लागि बर्खा स्मृति प्रतिष्ठानले सहयोग गर्ने भएको छ । विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन अभियानमा बुधबारेको प्रतिष्ठानले सहयोगको प्रतिबद्धता […]
बिर्तामोड, साउन ४ । झापा जिल्ला अदालतको विभिन्न मितिको फैसलाअनुसार गौवध मुद्दा र लागुऔषध मुद्दामा फैसला भई भागिरहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलास र झापा जिल्ला अदालतको विभिन्न […]
बिर्तामोड, साउन ४ । आफूले चलाएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका बसका कन्डक्टर तीन दिनपछि पक्राउ परेका छन् । प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर शिवसताक्षी-६ बस्ने अन्दाजी २७ वर्षीय […]
बिर्तामोड, साउन ३ । झापाको दमकमा घुँगी टिप्न गएका एक व्यक्तिको रतुवा खोलाले बगाएर मृत्यु भएको छ । हिजो दिउँसो अन्दाजी ४:४० बजेको समयमा दमक नगरपालिका-८ मा रहेको रतुवा खोलामा घुँगी टिप्न खोलामा पसेका शिवसताक्षी-३ […]
बिर्तामोड, साउन ३ । झापाको बिर्तामोड–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्रि स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित […]
बिर्तामोड, साउन ३ । दुई वर्षयता झापामा पहिलोपटक स्नातक तहमा इन्जिनियरिङ अध्ययन हुँदै आएको पाथिभरा इन्जिनियरिङ कलेजमा सेन्सर टेक्नोलोजी, रोबोटिक्स र एआईमा हाल प्रचलनमा रहेका अनुसन्धानबारे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामाड बसपार्कमा […]
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयलाई भूमाफियाहरुको चलखेलमा परेर अपायक स्थानमा सार्न लागिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानीय बद्री खड्काले २०६९ सालमा निःशुल्क उपलब्ध गराएको २ कट्ठा […]
बिर्तामोड, साउन २ । लायन्स क्लब अफ बिर्तामोड लेडीले आफ्नो स्थापना दिवस मनाएको छ । बिर्तामोडमा एक कार्यक्रमका बीच क्लबले छैटौँ स्थापना दिवस मनाएको हो । क्लबले झापाका पुराना लायन्सकर्मी सत्यनारायण शर्मालाई सम्मान गरेर क्लबको […]
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडमा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले कर्मचारीको तलब नदिएपछि लफडा सुरु भएको छ । तलब नपाएपछि प्रतिष्ठानले सञ्चालन गरेको शिक्षालयमा कार्यरत प्रशिक्षकहरुले प्रशासन शाखामा तालाबन्दी गरेका छन् । पाँच महिनादेखि […]
बिर्तामोड, साउन २ । तीन वर्षको तथ्यांक हेर्ने हो भने झापामा सडक दुर्घटनामा क्रमशः कमि आएको देखिएको छ । सडक दुर्घटनाको दर र मानवीय क्षति पनि घटेको छ । आर्थिक वर्ष २०७८–०७९मा ६११ वटा, २०७९–८० […]