Category: 'हाम्रो झापा'

झापामा हल्का वर्षा जारी, शुक्रबारसम्म पानी पर्ने
बिर्तामोड, बैशाख ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशको झापामा आज बिहान ०३ः१४ बजेदेखि सामान्य मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ […]
बिबिसीसँग रोकियो झापा एफसी, पाँचौँ स्थानमा यथावत
बिर्तामोड, बैशाख ३ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लबले इन्ज्युरी समयमा अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग १-१ गोलको बराबरी खेलेको छ । बराबरीमा दुवैले समान १ अंक प्राप्त […]
हल्दिबारीका विक २४ वर्षपछि पक्राउ
बिर्तामोड, बैशाख ३ । झापा हल्दिबारीका ठगी मुद्दाका एकजना मानिस २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी-१ का ६१ वर्षीय नरबहादुर विक छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विकलाई आप पक्राउ गरिएको […]
अर्जुनधारामा १९ जोडीको सामुहिक बिहे
बिर्तामोड, बैशाख ३ । झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको दाइजोमुक्त सामुहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालले धाममा बुधबार झापासहित विभिन्न जिल्ला १९ जोडीको सामुहिक विवाह गराएको हो । वडा कार्यालयले कानुनबमोजिम उमेर […]
झापा-इलाम सीमामा भेटियो नयाँ प्रजातिको चरा
बिर्तामोड, बैशाख ३ । झापाको अर्जुनधारा र इलामको माई नगरपालिकाको सीमा क्षेत्रको वनमा नेपालमै नयाँ चरा भेटिएको जनाइएको छ । बैजनी रंगको सो चरा कोइली समूहको भएको अनुसन्धानदाताहरुले बताएका छन् । नेपालमा फेला परेको नयाँ […]
नाबालिग जोडीको सहमतिमा भएको सम्बन्ध जबरजस्ती करणी नहुने
बिर्तामोड, बैशाख ३ । प्रेम सम्बन्ध रहेको नाबालिग जोडीबीच आपसी सहमतिबाट भएको यौनसम्बन्धलाई जबरजस्ती करणी मान्न नहुने अदालतले आदेश दिएको छ । उच्च अदालत विराटनगरअन्तर्गत रहेको इलाम इजलासले यस्तो आदेश दिएको हो । झापा जिल्ला […]
बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने
बिर्तामोड, बैशाख ३ । झापा बिर्तामोडको देवी माविमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।प्रदर्शनीमा एसइइ दिएर बसेकादेखि कक्षा १२ सम्मका विद्यार्थीको सहभागिता रहनेछ । यही जेठ १ गतेदेखि ३ गतेसम्म हुने […]
शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट घाइते दर्जीको मृत्यु
बिर्तामोड, बैशाख २ । झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । ठक्करबाट घाइते झापा शिवसताक्षी-८ का ६० वर्षीय पुष्पदास दर्जीको आज उपचारको क्रममा विर्ता सिटी अस्पताल […]
मेचीनगरमा हात्ती खेदाउँदा लिम्बू घाइते
बिर्तामोड, बैशाख २ । झापाको मेचीनगरमा एक वनमा दाउरा खोज्न गएका युवालाई हात्तीले लखेट्दा भाग्ने क्रममा घाइते भएका छन् । घाइते हुनेमा मेचीनगर-१२ कालिकाका ३२ वर्षीय सन्तोष लिम्बू रहेका छन् । उनी आज बिहान १० […]