Category: 'हाम्रो झापा'
असार १५ सम्म झापामा ९० प्रतिशत खेत बाँझै
बिर्तामोड, असार १६ । झापामा यो वर्षको धान दिवसका दिनसम्म ९० प्रतिशत खेत बाँझो रहेको छ । आइतबारसम्म १० प्रतिशत मात्र रोपाइँ भएको छ । पर्याप्त वर्षा नभएका कारण रोपाइँ हुन नसकेको हो । अघिल्लो […]
आदर्श कलेजको आकर्षणः होटल म्यानेजमेन्टमा किताबदेखि किचनसम्म
बिर्तामोड, असार १६ । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब बिर्तामोडमा होटल म्यानेजमेन्टको ब्लक सुरु गर्यो, त्यतिबेला विद्यार्थीको संख्या चानचुन ८० थियो । तर आज, आदर्श स्कुल अफ म्यानेजमेन्टको नाममा पहिचान बनाएको यही संस्था विद्यार्थी […]
महेन्द्ररत्न मावि नयाँ नमुना भवनमा, एसइइ उत्तीर्णलाई बधाई
बिर्तामोड, असार १६ । बिर्तामोडको महेन्द्ररत्न माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइमा उत्तीर्ण अर्थात् ग्रेडेड विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ । बिर्तामोड ५ मा रहेको विद्यालयको नमुना भवनमा भएको उक्त कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा […]
बिर्तामोड बसपार्कको फर्निचरमा आगलागी
बिर्तामोड, असार १६ । झापाको अर्जुनधारास्थित बिर्तामोड बसपार्कमा रहेको एक फर्निचर उद्योगमा मध्यरातमा आगलागी भएको छ । अर्जुनधारा–११ बसपार्क बस्ने मोतीबहादुर खड्काले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा राति १२ बजे आगलागी भएको प्रहरीले जनाएको छ […]
मेरो डान्स युनिभर्समा नृत्य प्रस्तुत गर्दै भद्रपुरको ग्रिन फिल्ड स्कुल
बिर्तामोड, असार १५ । झापा भद्रपुरको ग्रिन फिल्ड इङलिस स्कुल मेरो डान्स युनिभर्स सिजन २ मा सामुहिक सांस्कृतिक नृत्य छायांकलका लागि काठमाडौँ प्रस्थान गरेको छ । आज विद्यालयले एक कार्यक्रमका बीच नृत्यमा सहभागी विद्यार्थीलाई विदाइ […]
नगरपालिकाको सहयोगमा व्यावसायिक बन्दै बिर्तामोडका कृषक (भिडियोसहित)
-विनिशा शर्मा गौतमबिर्तामोड, असार १६ । नगरपालिकाले अनुदानमा सामग्री सहयोग र निःशुल्क प्राविधिक तालिम दिएपछि बिर्तामोडका कृषकहरु आत्मनिर्भर बन्दै गएका मात्र छैनन्, व्यावसायिक कृषि पेसामा लागिपरेका पनि छन् । खासगरी तरकारी खेती गर्दै आएका कृषकहरु […]
गायनमा प्रिय बन्दै बिर्तामोडका अभिजित
बिर्तामोड, असार १५ । इलामको सुर्योदय नगरपालिकास्थित सुन्तले भन्ने सानो गाउँमा जन्मिएका अभिजित अधिकारी हाल झापाको बिर्तामोडमा बसोबास गर्दै आएका छन् । नेपालको इतिहासमै सर्वाधिक पुरस्कार राशी भएको लोकप्रिय गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्स […]
स्वास्थ्य पर्यटनको सम्भावना खोज्दै सकियो हेल्थ टुरिजम मार्ट
बिर्तामोड, असार १५ । दुईवटा प्यानल डिस्कसनसहित दोस्रो संस्करणको हेल्थ टुरिजम मार्ट सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनलाई जोड्दै बिर्तामोडमा मार्ट सम्पन्न भएको हो । कार्यक्रममा क्रस बोर्डर टुरिजम र स्वास्थ्य पयर्टनका बारेमा प्यानल […]
गोमेन्द्र बहुमुखी महाविद्यालयद्वारा विद्यार्थीलाई दीक्षान्तसहित विदाई
बिर्तामोड, असार १५ । झापा बिर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयले दीक्षान्तसहित विद्यार्थीलाई विदाई गरेको छ । महाविद्यालयले शनिबार बिर्तामोडमा एक कार्यक्रमका बीच बिबिए र बिसिए आइटीका विद्यार्थीलाई दीक्षान्तसहित विदाई गरेको हो । विद्यालयले बिबिएका ३५ जना […]


